बजेट पर्खिंदै सेयर लगानीकर्ता : नेप्से ८ अंकले बढ्दा कारोबार ८८ करोड मात्र

काठमाडौं ।  सेयर लगानीकर्ताले  बजेटलाई पर्खिंदा सेयर बजार सुस्त देखिएको छ । साताको चौथो कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से उतारचढावबीच ८.०३ अंकले वृद्धि भएर २२३९.६० अंकमा बन्द भएको छ । नेप्सेमा समान्य वृद्धि भए पनि कारोबार रकम भने एक अर्बभन्दा तल झरेको छ । आउँदो आइतबार नयाँ बजेट आउने हुँदा...

सम्बन्धित सामग्री

सेयर बजार २९.७१ अंकले घट्याे

काठमाडौँ । बिहीबार नेप्से सूचक २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा आएको छ । करिब २ अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।  गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले सेयर लगानीकर्ता थप निरुत्साहित भएको पाइएको छ । मौद्रिक नीति जारी भएपछि सेयर बजारले सकारात्मक गति लिनै सकेन ।  केन्द्रीय बैंक सेयर बजारप्रति सकारात्मक […]

निर्देशिकाले सेयर बजार उक्सिने आशमा लगानीकर्ता

राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा सबैभन्दा बढी खुशी सेयर लगानीकर्ता भए । ‘सेयर धितो कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने’ कुराले लगानीकर्ता उत्साहित भएका थिए । कारोबार समयमै जारी भएको मौद्रिक नीतिका कारण नेप्से परिसूचक उच्च अंकले बढ्यो । तर, लगानीकर्ताको त्यो उत्साह […]

एक दिन पनि टिकेन नेप्सेको हरियाली

काठमाडौं : आठ कारोबार दिन लगातार ओरालो लागेको सेयर बजारमा बुधवार आएको उछाल बिहीवारसम्म पनि टिक्न सकेन। बुधवार ६० अंक बढेको बजार सूचक नेप्से बिहीवार पुनः १७.५८ अंकले घटेको छ। सेयर बजारको निरन्तर घट्दो प्रवृत्तिले बियारिस ट्रेन्डको संकेत दिएपछि सेयर लगानीकर्ता किन्नेभन्दा बिक्री गर्न सक्रिय देखिन थालेका छन्। परिसूचकको फराकिलो…

‘कन्फिडेन्स’ खोज्दै सेयर लगानीकर्ता

२५ जेठ, काठमाडौं । २ भदौ २०७८ मा अहिलेसम्मकै उच्च विन्दु ३१९९.०३ छोएको सेयर बजार परिसूचक नेप्से त्यसयताको ९ महिनामा १२ सय अंक तल झर्‍यो । हाल सेयरको दैनिक कारोबार औसतः डेढ अर्बमा खुम्चिएको छ । ४० खर्ब १० अर्ब रुपैयाँसम्म पुगेको बजार पूँजीकरण अब घटेर २९ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ । कोरोना […]

नेप्से परिसूचक १९.८४ अंकले घट्यो, सेयर कारोबार पनि खुम्चियो

४ फाुगन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ओरालो लागेको छ । एमसीसी संसदबाट पास गर्ने–नगर्ने अन्यौलका बीच सेयर लगानीकर्ता समेत पर्ख र हेरको अवस्थामा रहँदा बजार ओरालो लागेको देखिन्छ । बुधबार १९.८४ अंकले घटेको बजार २७३४.४४ विन्दुमा आएर रोकिएको छ । एमसीसी संसदमा टेबुल हुने खबरले मंगलबार भने बजार दोहोरो अंकले बढेको थियो […]

दोस्रो त्रैमासिक रिपोर्टअघि वाणिज्य बैंकतर्फ लाग्दै सेयर लगानीकर्ता

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उतार–चढावका बीच दोहोरो अंकको गिरावट भएर बन्द भएको छ । मंगलबार बजार परिसूचक नेप्से १०.७८ अंकले घटेर २९३६.६६ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ भने बढेको छ । सेन्सिटिभ इन्डेक्स १.१०...

लकडाउनको सम्भावना बढेसँगै सेयर लगानीकर्ता उत्साहित, नेप्से १९ अंकले बढ्यो

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि आएको छ । हिजो आइतबार ७३ अंकले बढेको नेप्से आज १९ अंकले उकालो लागेको छ । कारोबार सुरू भएदेखि तीव्र घटबढ आएको नेप्से अन्तिममा बढेर बन्द भएको हो ।यसक्रममा आज पनि सात अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । हिजो आइतबार नेप्सेमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । जुन, आज सोमबारकोभन्दा २ करोडले कम हो ।आज नेप्से कारोबार सुरू भएदेखि ओरालो लागेर साढे ११ सम्म घटेको थियो । त्यसलगत्तै बढ्न थालेको नेप्से १२ बजे

१३ महिनामा साढे २३ लाख सेयर लगानीकर्ता थपिए

आर्थिक वर्ष २०७७/७८ मा मात्र सेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका छन् । सेयर कारोबार मापक नेप्से निरन्तर वृद्धि भएसँगै बजारमा भित्रिने लगानीकर्ता पनि उल्लेख्य बढेका हुन् ।

एक वर्षकै न्यून बिन्दुमा नेप्से - Naya Patrika

अर्थमन्त्रीको नकारात्मक टिप्पणीले सेयर बजार ओरालो लागेको सेयर लगानीकर्ता संघको भनाइ साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४१ दशमलव ५६ अंक घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से करिब...पूरा पढ्नुहोस् »