काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उतार–चढावका बीच दोहोरो अंकको गिरावट भएर बन्द भएको छ ।
मंगलबार बजार परिसूचक नेप्से १०.७८ अंकले घटेर २९३६.६६ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने ‘सेन्सिटिभ इन्डेक्स’ भने बढेको छ । सेन्सिटिभ इन्डेक्स १.१०...