नेप्से २ हजार बिन्दु कट्यो

केही दिनदेखि बुलिस ट्रेन्डमा रहेको सेयर बजारमा तीब्र वृद्धिदरको गति मंगलबार भने रोकिएको छ । सेयर लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजारमा सामान्यमात्रै सुधार भएको हो । मंगलबार नेप्से ३.३५ अंकले बढेर २ हजार ४० बिन्दुमा रोकिएको छ । यस दिन बैंकिङ समूहको उपसूचकमा गिरावट आउँदा बजारमा उछाल आउन नसकेको हो । बैंकिङ समूहको उपसूचक […]

सम्बन्धित सामग्री

४ महिनापछि नेप्से २ हजार बिन्दुमाथि

१४ पुस, काठमाडौं । चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ […]

नेप्से घटे पनि, कारोबार रकम बढ्यो

नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ०.०५ प्रतिशतले घटेको छ । यस दिन नेप्से १.०८ अंकले घटेर १९७२.२९ बिन्दुमा झरेको हो ।आज १ हजार ९७२ बिन्दुमा खुलेको बजार झिनो अंकले घटेर १ हजार ९७२.२९ बिन्दुमा बन्द भएको हो । घटेको बजारमा करिब डेढ अर्बको कारोबार भएको छ ।आज नेप्से उच्च बिन्दु १ हजार ९९२ बिन्दु र न्यून […]

शुक्रबार नेप्से ३४.६१ अंकले घट्यो

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३४.६१ अंकले घटेर २ हजार ११३.५५ बिन्दुमा झरेको छ ।आज २ हजार १५० बिन्दुमा खुलेको बजार उच्च अंकले घटेर २११३.५५ बिन्दुमा झरेर बन्द भएको छ । उच्च अंकले घटेको बजारमा साढे २ अर्ब बढीको कारोबार भएको छ । आज नेप्से उच्च २ हजार १५० बिन्दु र […]

नेप्से परिसूचक २ हजार बिन्दु भन्दा तल, १८ महिना यताकै न्यून बिन्दुमा

पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २ हजार बिन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक मंगलबार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो।...

२६ सयको मनोवैज्ञानिक बिन्दु परीक्षण गर्दै नेप्से

नेप्से सूचक दुई हजार ६ सयको मनोवैज्ञानिक बिन्दुबाट उकालो लागेको छ । पछिल्लो ६ दिनदेखि नेप्सेले दुई हजार ६ सयआसपासमा टेवा परीक्षण गरिरहेको थियो । लामो समय एकै बिन्दुआसपास भएमा लगानीकर्ताले यसलाई...

उच्च बिन्दुबाट २० प्रतिशतले घट्यो नेप्से

सेयर बजार परिसूचक नेप्से हालसम्मको उच्च बिन्दु तीन हजार एक सय ९८ बाट २० प्रतिशतले घटेको छ । प्रवृत्ति विश्लेषणमा २० प्रतिशतको घटबढलाई महत्वपूर्ण मानिन्छ । बजार नजिकको न्यून बिन्दुबाट २० प्रतिशतले...

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३ हजार १११.०९ बिन्दुमा पुगेको हो । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्से परिसूचक करिब एक महिना अघि मात्र ३ हजार एक सय क्रस गरेको थियो । यस दिन बजार खुलेको कहीँ समय भित्रै ३१ सय क्रस गरेको नेप्सेले सो गतिलाई बजार बन्द हुने अन्तिम समय  निरन्तता दिँदै ३१ सय ११ विन्दु माथिको स्थान कायम गर्न सफल भएको हो । यस दिन कुल साढे ११ अर्ब माथिको क

इतिहास बनाएको साता : मनोवैज्ञानिक प्रतिरोध सामनामा नेप्से

नेप्से परिसूचकले गत साता फेरि नयाँ इतिहास रचेको छ । अन्तिम बिन्दुका आधारमा नेप्सेले पहिलोपटक ३ हजार ९४ बिन्दु छोएर फर्किएको हो । गत साता दुई दिन घटे पनि समग्रमा नेप्सेले करिब...

२३ सय ताक्दै नेप्से : १ महिनामै ६ अर्ब सेयर कर्जा लगानी वृद्धि

नेप्से परिसूचक २ हजार ३ सय बिन्दु भेट्ने जमर्कोमा छ । साता र महिनाकै अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक २ हजार २ सय ९६ सम्म पुगेर ओर्लियो । नेप्से परिसूचक बजार...

नयाँ उचाइमा नेप्से : साताभरको कारोबारमा ३४ प्रतिशतले कमी

गत साता नेप्सेले सर्वाधिक उचाइको नयाँ बिन्दु फेला पारेको छ । नेप्सेले २ हजार ८७ मा नयाँ उचाइ बनाएको हो । नेप्से साताभरमा २ दशमलव ३८ प्रतिशत अर्थात् ४८ अंकले वृद्धि भएको...