काठमाडौं : आठ कारोबार दिन लगातार ओरालो लागेको सेयर बजारमा बुधवार आएको उछाल बिहीवारसम्म पनि टिक्न सकेन। बुधवार ६० अंक बढेको बजार सूचक नेप्से बिहीवार पुनः १७.५८ अंकले घटेको छ।
सेयर बजारको निरन्तर घट्दो प्रवृत्तिले बियारिस ट्रेन्डको संकेत दिएपछि सेयर लगानीकर्ता किन्नेभन्दा बिक्री गर्न सक्रिय देखिन थालेका छन्। परिसूचकको फराकिलो…