२६ पुस, काठमाडौं । पुस महिनाको अन्तिम कारोबार भएकोले मसान्त प्रभाव बजारमा देखिएको छ ।
‘कर्जा लिएकाले बैंकमा सावाँ र व्याजको किस्ता बुझाउने तथा व्यवसायीहरुले कर तिर्ने समय आएकोले पनि लगानीकर्ताहरु बजारमा त्यति केन्द्रीत हुन पाएनन,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल भन्छन् ।
साथै, यसअघि सरकारी ढुकुटिमा रहेको रकम बैंकिङ प्रणालीमा …