काठमाडौं । सरकारले राष्ट्र ऋण उठाउने तालिका सार्वजनिक गरेसँगै बजारमा तरलता अभाव झनै चर्कीने त्रासले सेयर बजारमा भारी गिरावट भएको छ । साताको दोस्रो कोरोबार दिन सोमाबार बजार परिसूचक नेप्से १००.१० अंकले घटेर २८२०.४१ अंकमा बन्द भएको छ ।
बजार परिसूचकसँगै सबै उपसूचकमा गिरावट भएको छ । विकास बैंक वित्र कम्पनी र...