स्वस्तिमा भन्छिन्- विदेशी फिल्ममा प्रोटोकल लागू गर्नुपर्छ

काठमाडौं । आगामी बिहीबारदेखि शाहरुख खान स्टारर हिन्दी फिल्म ‘जवान’ प्रदर्शनको तयारीमा छ । प्रमुख मल्टिप्लेक्सले फिल्मको अग्रिम बुकिङ थालिसकेका छन् । उनीहरुले ‘जवान’लाई प्राथमिकतामा राख्दै उच्च शो पनि दिएका छन् । शाहरुखका अघिल्ला फिल्मको क्रेज हेर्दा ‘जवान’ले नेपालमा समेत आक्रामक ओपनिङ गर्न सक्ने अनुमान छ । शुक्रबार प्रतीक्षित हलिउड फिल्म ‘नन् २’ पनि रिलिज […]

सम्बन्धित सामग्री

‘आलाकार्टा’ लागू गर्नबाट पछि हट्यो विभाग

नेपालमा प्रसारण हुने सशुल्क विदेशी च्यानलका लागि आलाकार्टा प्रणाली लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सूचना तथा प्रसारण विभागले १ साउनदेखि आलाकार्टा प्रणाली लागू गर्ने योजना बनाएको थियो । जसअनुसार...

विदेशी फिल्मलाई कोटा प्रणाली लागू गर्न सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा विदेशी फिल्मलाई कोटा प्रणाली लागू गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममा यो ब्यवस्था उल्लेख गर्न माग गरेका हुन् । ‘अन्य देशको जस्तै नेपालमा कोटा सिस्टम लागू गरौं’ उनले भने, ‘यसबाट नेपाली फिल्मको उत्थान मात्र हुने हैन, धर्मसंस्कृति अन्तर्राष्ट्रिय […]

जापानले अक्टोबर ११ देखि विदेशी पर्यटकको संख्यामा लागू सीमा हटाउने

जापानले भिसा–रहित तथा स्वतन्त्र पर्यटकलाई पनि आफ्नो सिमाना खुलाएको छ । साथै अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागू सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका छन् । यी नियम लागु भएसँगै जापान सरकारले कोभिड–१९ संक्रमणको विस्तार रोक्न अढाई वर्षअघि लागू गरेका लगभग सबै नियमहरु हट्नेछन् । जापान सरकारले कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको राष्ट्रव्यापी यात्रा छुट कार्यक्रम पनि अक्टोबर ११ बाट सुरु गर्ने भएको छ । संयुक्त राष्ट्

लागू पदार्थ तथा अवैध तस्करी कारोबारमा विदेशी नागरिक, के छ नेपालको अवस्था ?

आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस । हरेक वर्षको जुन २६ तारिखका दिन यो दिवस मनाइन्छ । यसको उद्धेश्य विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो । तर यो सफल हुन सकेको छैन । नेपालमा लागू औषधको सेवन र तस्करीको अवस्था कस्तो छ त ? असार २ गते नेपाल […]

मलेसियामा दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला

मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारीका कारण मलेसियाले दुई बर्ष अगाडि अर्थात् सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुल्ला गर्न लागिएको हो । विश्वका अरु धेरै देशमा

क्लिनफिड लागू नगर्ने सेवाप्रदायकलाई कारबाही गरिने

नेपाल विज्ञापन बोर्डले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) अनिवार्य लागू नगर्ने सेवा प्रदायकलाई कारबाही गर्ने भएको छ । बोर्डले पछिल्लो अनुगमनका क्रममा केही ‘एमएसओ’ तथा ‘एलसीओ’हरुले क्लिनफिडको पालना नगरेको पाएपछि कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) […]

विज्ञापन बोर्डले विदेशी टेलिभिजनहरूलाई भन्यो– क्लिन फिड लागू नगरे कारबाही गर्छौं

विज्ञापन बोर्डले विदेशी टेलिभिजनहरूले क्लिन फिड लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ । बोर्डले अनुगमनका क्रममा क्लिन फिड लागू नगरेको पाइएकाले यस्तो चेतावनी दिएको हो ।बोर्डले भनेको छ, ‘विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ६ मा ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ’ भन्ने व्यवस्था रहेको छ ।’ तर, बोर्डले हालै गरेको अनुगमनका क्रममा विदेशी टेलिभिजनहरूले क्लिन फिड लागू नगरेको पाइएको छ ।विदेशी टेलिभिजनहरूले क्लिन फिड ल

नयाँ यात्रा मापदण्ड लागू

सरकारले कोरोनाको तेस्रो लहर बढेसँगै नयाँ यात्रा मापदण्ड लागू गरेको छ । उक्त मापदण्डमा खोपको मात्रा पुरा गरेका विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने सुविधालाई निरन्तरता दिइने भएको छ । यो भिसा खुला भएका मुलुकका नागरिकले पाउन सक्ने अध्यागमन विभागले जानकारी दिएको छ । यो सुविधा गैरआवासीय नेपाली, गैरसरकारी संस्थाका प्रतिनिधि एवम् कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि लागू हुनेछ । नेपाल आउने विदेशी पर्यटकहरुले कोभिड विरुद्धको खोपको मात्रा पुरा गरेको कार्ड, ७२ घण्टाअघिको कोरोना नेगेटिभ भएको प्रमाणपत्र, होटल बुकिङ पनि अध्य...