क्लिनफिड लागू नगर्ने सेवाप्रदायकलाई कारबाही गरिने

नेपाल विज्ञापन बोर्डले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) अनिवार्य लागू नगर्ने सेवा प्रदायकलाई कारबाही गर्ने भएको छ । बोर्डले पछिल्लो अनुगमनका क्रममा केही ‘एमएसओ’ तथा ‘एलसीओ’हरुले क्लिनफिडको पालना नगरेको पाएपछि कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) […]