विदेशी फिल्मलाई कोटा प्रणाली लागू गर्न सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा विदेशी फिल्मलाई कोटा प्रणाली लागू गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममा यो ब्यवस्था उल्लेख गर्न माग गरेका हुन् । ‘अन्य देशको जस्तै नेपालमा कोटा सिस्टम लागू गरौं’ उनले भने, ‘यसबाट नेपाली फिल्मको उत्थान मात्र हुने हैन, धर्मसंस्कृति अन्तर्राष्ट्रिय […]