अस्ट्रेलियामा आजदेखि नयाँ नियम लागू , विदेशी विद्यार्थीले सातामा २० घण्टा काम गर्न पाउने

काठमाडौँ । कोरोना महामारीको कारण कामदारको चर्को अभाव खेपिरहेको अस्ट्रेलियाले आज (बुधबार) देखि लागू हुने गरी केही नयाँ नियम लागू गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले आजदेखि आगामी आठ सातासम्म अस्ट्रेलिया भ्रमणमा जाने विदेशी कामदार र विद्यार्थीको लागि आकर्षक नियम ल्याएका हुन् । उनका अनुसार भिसा शुल्कमा छूट दिइने छ भने विद्यार्थी र विदेशी कामदारले […]