कसरी घाइते भए मौसम ?

भुपेन्द्र जि.सी., दुबई नेपाली क्रिकेट टोलीका स्पिनर मौसम ढकाल (श्याम) अभ्यास गर्नेक्रममा आइसिसी ओभल क्रिकेट मैदानमा मंगलबार घाइते हुन पुगे । पहिलो पटक नेपाली टोलीमा परेका मौसम घाइते भएपछि संयोगवश सोमबार नै विदेश जाने अनुमति पाएका लेग स्पिनर सन्दीप लामिछानेले उनको स्थान लिएका छन् । सन्दीप आज नेपालबाट दुबई आइपुग्दैछन् । धेरैले मौसमको चोटलाई शंकाको […]

सम्बन्धित सामग्री

सन्दीपले घाइते मौसमको स्थान लिने

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घाइते स्पिनर मौसम ढकालको स्थान लिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले मौसमको स्थान जनाएको छ । सन्दीप आजनै नेपालबाट दुबई आउँदैछन् । मौसम मंगलबार अभ्यासको क्रममा नेटमा ब्याटिङ गर्दा घाइते भएका थिए । मुख्य […]

जापानमा हिमपातका कारण १७ जनाको मृत्यु, ९० बढी घाइते

काठमाडौं । जापानमा हिमपातका कारण १७ जनाको मृत्यु भएको छ । केही दिनदेखि जारी हिमपातले त्यहाँको जनजीवन अस्तब्यस्त भएकाे हाे । मौसम जन्य घटनामा ९० जना भन्दा बढी घाइते भएका छन् । हिमपातले विद्युत् आपूर्ति बन्द हुँदा हजारौं सर्वसाधरण अध्यारोमा बस्न बाध्य छन् । जापानकोे पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा लगातार भारी हिमपात भइरहेको […]

मनास्लु हिमपहिरो अपडेट: बिहानै थप ६ जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ – मनास्लुमा गएको हिमपहिरोमा परेर घाइते भएका मध्ये ६ जनालाई मंगलबार बिहानै उद्धार गरिएको छ । मौसम केही सुधार भएसँगै गम्भीर घाइते दुईजनासहित ६ जनालाई उद्धार गरिएको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाले जानकारी दिए । ‘मौसम खराब भएकाले हिजो राति उद्धार गर्न सकिएन’, उनले भने, ‘आज बिहानै मौसम केही खुलेकाले माथि […]

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ जना घाइते

गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको  जानकारी दिए ।घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको उनले बताए । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले जानकारी दिए ।  हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट तीनवटा हेलिकोप्टर  पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण

मनास्लु हिमपहिरोमा १२ जना घाइते, मौसम खराबीले उद्धारमा कठिनाइ

काठमाडौं :  गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधार शिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए।मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले जानकारी दिए। हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर  पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर

सुर्खेतमा जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना, एक जनाको मृत्यु

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको छ । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा १ झ ८७८४ नम्बरको उक्त बोलेरो जीपमा ५ जना सवार रहेका थिए ।जसमध्ये चार जना घाइते र एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकी रहेको उनले बताए ।  ब्रेक फेल भएर गाडी दुर्घटना भएको अनुमान प्रहरीको छ । गाडी सडकबाट २० मिटर तल खसेको छ ।

जापानमा भूकम्प : ४ को मृत्यु‚ सयभन्दा बढी घाइते

तोक्यो : उत्तरी जापानको फुकुसिमा तटीय क्षेत्रमा बुधबार राति गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी चारजनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएका छन्।जापानका प्रधानमन्त्री फुमियो किसिदाले बिहीबार बिहान संसद्‌को बैठकमा भूकम्पमा परी चारजनाको ज्यान गएको र ९७ जना घाइते भएको जानकारी दिएका छन्।स्थानीय समयअनुसार राति ११:३६ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु समुद्रको ६० किलोमिटर गहिराइमा रहेको जापानको मौसम विज्ञान निकायले जनाएको छ।यो क्षेत्र उत्तरी जापानको भाग हो। सन् २०११ मा पनि यो क

पहिरोमा पुरिएर एक जनाको ज्यान गयाे, एक जना घाइते

रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिका ५ गोङगाङमा आज बुधवार बिहान सुक्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गएकाे छ । पहिराेमा पुरिएर अर्का एक जना घाइते भएका छन् । पहिराेमा पुरिएर ज्यान गुमाउनेमा गोसाईँकुण्ड गाउँपालिका ६ ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहनुभएकाे छ । घाइते हुनुभएका गोङगाङका कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाइएको प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकप्टरमार्फत काठमाण्डाै लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन । उनीहर...