२६ जेठ, काठमाडौं । कप्तान केएल राहुल घाइते भएपछि भारतले दक्षिण अफ्रिकासँगकाे टी–२० आई शृंखला रिसव पन्तको कप्तानीमा खेल्ने भएको छ । भारतीय कप्तान केएल राहुल र कुलदीप यादव घाइते भए पश्चात रिसवले घरेलु मैदानमा कप्तानी गर्ने अवसर पाएका हुन् । भारतले दक्षिण अफ्रिकासँगकाे पहिलो टी-२० आई बिहीबार बेलुकी दिल्लीमा खेल्दै छ । कुनै पनि […]