स्याङजामा प्याराग्लाइडिङ दुर्घटना, एकजना घाइते

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन् ।उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिएका छन् । थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन् ।

सम्बन्धित सामग्री

नवौं खेलकुदका क्रममा प्याराग्लाइडिङ खेलाडीको दुर्घटनाबाट मृत्यु

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो । दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा १० अस्पताल चोकका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएपछि उहाँलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पु¥याइएको […] The post नवौं खेलकुदका क्रममा प्याराग्लाइडिङ खेलाडीको दुर्घटनाबाट मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको ज्यान गयाे

कास्की – पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीकाे ज्यान गएकाे छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङकाे क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परि ज्यान गएकाे छ ।  आज आइतवार पाेखराकाे सराङकाेटमा आकाशमा उडिरहेकाे अवस्थामा प्याराग्लाइडिङ जमिनमा खस्दा थापा पाेखरा–१० अस्पताल चाेकका २६ वर्षीय थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि सृजना चाेकमा रहेकाे मेट्राे सिटी अस्पताल पुर्‍याइएकाेमा उपचारका क्रममा ज्यान ग...

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना, एक किशोरी घाइते

स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिकामा प्याराग्लाइडिङ उड्ने क्रममा भएको दुर्घटनामा एक किशोरी घाइते भएकी छन् । भीरकोट ८ स्वरेक मैदानमा प्याराग्लाइडिङ उड्ने क्रममा त्यही ठाँउकी १९ वर्षीया लक्ष्मी अर्याल घाइते हुनुभएको हो ।  घाइते अर्याललाई उद्धार गरी हेलिकप्टरबाट पोखराको मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।  घाइते अर्यालको टाउको र खुट्टामा चोट लागेको प्रहरीको भनाइ छ ।

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १९ वर्षीया किशोरी घाइते

घाइते अर्याललाई उद्धार गरी हेलिकप्टर मार्फत पोखरा स्थित मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

बागलुङमा प्याराग्लाइडिङ दुर्घटना, ब्रिटिस नागरिक गम्भीर घाइते

बुधबार दिउँसो ४ बजे तमानखोला गाउँपालिका–१ सिनिका भन्ने स्थानमा प्याराग्लाइडिङ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एक गम्भीर घाइते

पोखरामा प्याराग्लाइडिङ  दुर्घटना हुँदा एकजनाको मृत्यु भएकाे छ । दुर्घटनामा परेर एकजना गम्भीर घाइते भएका

प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

पोखरामा प्याराग्लाइडिङ दुर्घटना पर्दा सोमबार एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परि अर्का एकजना घाइते भएका छन्।

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा २ घाइते

काठमाडौं । प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा दुई जना घाइते भएका छन् । सोमवार राति पोखरा लेखनाथ

प्याराग्लाइडिङ दुर्घटना दुई घाइते :: Pahilopost.com

काठमाडौः पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। सोमवार राति पोखरा लेखनाथ महानगरपालिका १८ सेदी स्थित खपौदीमा प्याराग्लाइडिङ दुर्घटना भएको थियो । पोखरा लेखनाथ महानगरपालिका वडा ६ बस्ने धर्मेन्द्र गिरी र ललितपुर महानगरपालिका वडा ४ टिकाथली बस्ने २१ वर्षकी सुष्मा शर्मा घाइते भएका हुन्। घाइते दुवैको स्थानीय