गेटाफेविरुद्ध घरेलु मैदानमा भिड्दै बार्सिलोना, ब्रेथवेट घाइते

काठमाडाैं : चाैथो स्थानको बार्सिलोना १५ औं स्थानको गेटाफे आज राति ला लिगामा भिड्दै छन्। क्याम्प नोउमा आज राति पाैने २ बजे गेटाफे बार्सिलोनाविरुद्ध उच्च प्रदर्शन देखाउन चाहन्छ। अघिल्लो खेलमा रियल मड्रिडलाई घरेलु मैदानमा बराबरीमा रोकेको गेटाफे आज उच्च मनोबलमा हुनेछ।गेटाफेले लिगमा ३१ खेल खेलिसकेको छ भने बार्सिलोनाले ३० खेल। बार्सिलोनाले अघिल्लो खेलमा रियल मड्रिडविरुद्ध ३–१ को हार बेहोरेको थियो। भलै उसले त्यसपछिको खेलमा कोपा डेल रे को उपाधि उचाल्यो। आज र

सम्बन्धित सामग्री

नेयमारले सिजनका बाँकी खेल गुमाउने

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेयमारले सिजनका बाँकी खेल गुमाउने भएका छन्। गोली गाँठो (एंकल) मा चोट बोक्न पुगेका पिएसजी स्टारको शल्यक्रिया गर्नुपर्ने भएपछि उनले सिजनका बाँकी खेल गुमाउने भएका हुन्। गत १९ फेब्रुअरीमा पिएसजीको घरेलु मैदानमा भएको खेलमा लिलमाथि ४-३ को जित निकाल्दा नेयमार घाइते भएपछि उनलाई स्टेचरमा राखेर बाहिर […]

भारतले आइपिएलका शतकधारीलाई टोलीमा बोलायो

एजेन्सी – भारतले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ का शतकधारी रजत पाटिदारलाई घरेलु मैदानमा न्युजिल्यान्डसँग हुने तीन ओडिआई खेलको सिरिजको लागि टोलीमा बोलाएका छ । मध्यक्रमका प्रमुख ब्याटर श्रेयस ऐर घाइते भएपछि भारतले पाटिदारलाई उनको स्थानमा बोलाएको हो । पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका ऐरले ब्याक इन्जुरीको कारण न्युजिल्यान्डसँगको तीन ओडिआई खेलको सिरिज गुमाउनु […]

कप्तान रेनुकाले साफ च्याम्पियनसिप फुटबल गुमाउने

२१ असार, काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले घरेलु मैदानमा आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने भएकी छिन् । एसियाली खेलकुदको तयारी स्वरुप एन्फा कम्प्लेक्समा भएको प्रशिक्षणका क्रममा फाउल भइ लड्दा उनको घाँटीमुनिको बाया क्ल्यारिकल बोन (ब्युटी बोन) भाँचिएको हो । घाइते भएपश्चात टिमसँगै रहेकी फिजियो आभासना राजभण्डारीले उनको अवस्थाको निरीक्षण गरेकी […]

केएल राहुल घाइते, रिसवको कप्तानीमा भारतले टी–२० आई खेल्ने

२६ जेठ, काठमाडौं । कप्तान केएल राहुल घाइते भएपछि भारतले दक्षिण अफ्रिकासँगकाे टी–२० आई शृंखला रिसव पन्तको कप्तानीमा खेल्ने भएको छ । भारतीय कप्तान केएल राहुल र कुलदीप यादव घाइते भए पश्चात  रिसवले  घरेलु मैदानमा कप्तानी गर्ने अवसर पाएका हुन् । भारतले दक्षिण अफ्रिकासँगकाे पहिलो टी-२० आई बिहीबार बेलुकी दिल्लीमा खेल्दै छ । कुनै पनि […]

नेयमारबिना रोकियो पीएसजी

पेरिस सेन्ट जर्मेन यो सिजन पहिलो पटक घरेलु मैदानमा बराबरीमा रोकिएको छ । लिग वानको शीर्ष स्थानमा रहेको पीएजसी निससँग गोलरहित बराबरीमा रोकिएको हो ।घाइते बेनका नेयमार बिना लियोनेल मेस्सी र किलियन एम्बाप्पेले टोलीलाई जीत दिलाउन सकेनन् । नेयमारको खुट्टामा चोट लागेपछि उनी ८ हप्ता मैदानबाहिर रहने बताइएको छ । पीएसजीले विपक्षीको पोष्टमा २२ पटक प्रहार गरे पनि गोल गर्न सकेन । बराबरीपछि माउरिसो पोचेटिन्होको टोलीको शीर्ष स्थानमा १२ अंकको अग्रता रहेको छ । यो सिजन पीएसजी जीतविहीन बनेको यो मात्र तेस्रो पटक

सन्दीप घाइते भएको खेलमा नेपाल पाँच विकेटले पराजित

मस्कट, ओमान । पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएर खराब सुरुआत गरेको नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ ।  मंगलबार ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । तर कप्तानको निर्णयलाई नेपाली ब्याट्सम्यानले...

घरेलु मैदानमा रियल स्तब्ध

१० खेलाडीमा सिमित रियल म्याड्रिड आफ्नो घरेलु मैदानमा लेभान्तेसँग पराजित भएको छ । पराजयसँगै रियल शीर्ष स्थानमा रहेको एथ्लेटिकोभन्दा ७ अंकले पछि परेको छ । डिएगो सिमिओनीको टोलीले रियलभन्दा दुई खेल कम खेलेको छ ।शनिबारको खेलमा जिनेदिन जिदानले घाइते कप्तान सर्जियो रामोशको स्थानमा एडर मिलिटाओ र राफायल भरानको जोडीलाई मौका दिए...

चेन्नईलाई अर्को झड्का : घाइते रैनाले दुई खेल नखेल्ने

चैत ३० – आईपीएल क्रिकेटका बाँकी खेल घरेलु मैदानमा खेल्न नपाउने भएको चेन्नई सुपरकिङ्सलाई अर्को झड्का लागेको छ । टिमका भरपर्दा ब्याट्स्म्यान शुरेश...