सिमकोट – चीनसँगको सीमा जोडिएको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयवासीले अहिले पनि ढिके नुन प्रयोग गर्दै आएका छन्। साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानी अनुदानमा उपलब्ध हुँदै आएको आयोडिनयुक्त नुन प्रयोग गर्दा महँगो पर्ने भएकाले लिमीवासीले चिनियाँ ढिके नुन प्रयोग गर्नुपरेको हो। लिमी स्वास्थ्य चौकीमा संयोजक गोर्ख भण्डारीका अनुसार लिमीका तीनै वटा तिल, हल्जी […]