नायब सुब्बाकै भरमा चल्दै छ वीरगञ्ज अध्यागमन

काठमाडौँ- वीरगञ्जस्थित अध्यागमन कार्यालय अहिले नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ। कार्यालय प्रमुख (शाखा अधिकृत) गत भदौ २३ गते अन्यत्र सरुवा भई गएपछि हाल उक्त कार्यालय नायब सुब्बा विवेक मुखिया निमित्त प्रमुखका रुपमा कार्य गर्दै आएकी छन्। हाल शाखा अधिकृत नहुँदा आफूले निमित्त प्रमुखका रुपमा कार्यालय सञ्चालन गर्दै आएको कार्यालयका निमित्त प्रमुखसमेत रहेका नायब […]

सम्बन्धित सामग्री

रास्वपाको वीरगञ्ज भेला स्थगित

वीरगञ्ज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वीरगञ्ज महानगर भेला स्थगित गरिएको छ। शनिबार वीरगञ्जको होटेल क्लासिक ब्यांक्वेटमा राखिएको पार्टीको प्रथम वीरगञ्ज भेला सूचना टाँस गरेर स्थगित गरिएको हो। भेला स्थलमा सूचना टाँस गरेर शनिबार बिहान ११ बजेको लागि राखिएको भेला स्थगित गरिएको हो। उक्त भेलालाई पार्टीका अध्यक्ष रवि लामछिानेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको […]

बन्द रहेको वीरगञ्ज चिनी कारखानामा करोडौँका गाडी अलपत्र

वीरगञ्ज – दुई दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखानामा रहेका करोडाँै मूल्य बराबरका गाडी अलपत्र बनेका छन्। वीरगञ्ज चिनी कारखानामा रहेका सवारी साधन संरक्षण अभावमा कबाडमा परिणत भएका हुन्। कबाड बनेका ती गाडीको मूल्य करोडौँ पर्छ। कारखाना बन्द भएसँगै कारखानाभित्र रहेका गाडीको रेखदेख र उचित संरक्षण अभावमा ती गाडी कबाडी बनेका हुन्। वीरगञ्ज चिनी […]

वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय

मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ । वीरगञ्जको वृहत्तर विकासका लागि प्राधिकरण गठन गर्न लागिएको हो ।  नगरप्रमुख राजेशमान सिंहका अनुसार नगरकार्यपालिकाको पछिल्लो बैठकबाट वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरिएको थियो ।साविकको वीरगञ्ज उपमहानगरपालिकामा जोडिएका नयाँ ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रसमेत व्यवस्थित र योजनाबद्ध विकासका लागि वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरी काम अगाडि बढाइएको हो । महानग

वीरगञ्ज महानगरले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ। वीरगञ्जको बृहत्तर विकासका लागि प्राधिकरण गठन गर्न लागिएको हो ।  नगरप्रमुख राजेशमान सिंहका अनुसार नगरकार्यपालिकाको पछिल्लो बैठकबाट वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरिएको थियो । साविकको वीरगञ्ज उपमहानगरपालिकामा जोडिएका नयाँ ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रसमेत व्यवस्थित र योजनाबद्ध विकासका […]

वीरगञ्ज महानगरले ‘वीरगञ्ज विकास प्राधिकरण’ गठन गर्ने

१७ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘वीरगञ्ज विकास प्राधिकरण’ गर्ने भएको छ । महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका (बोर्ड) बैठकले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको हो । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन पछि गठन भएको कार्यपालिकाको ७ औं बैठक बिहीबार बसेको थियो । मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार विकास, […]

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

वीरगञ्ज – स्थानीय तहको निर्वाचन अन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । १४ […]

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा  मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो ।वीरगञ्ज म

वीरगञ्ज महिला गोल्डकपको उपाधी नरकटियागञ्जलाई

१० चैत, वीरगञ्ज । भारत बिहार नरकटियागञ्जको महिला फुटबल टिम, प्रथम वीरगञ्ज महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधी विजेता बनेको छ । आयोजक वीरगञ्ज युथ एकेडेमीलाई ४–० गोल अन्तरले पराजित गर्दै नरकटियागञ्जले उपाधी चुमेको हो । उपाधी विजेता बनेसँगै नगरकटियागञ्जले ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने उप विजेता वीरगञ्ज युथ एकेडेमीले १५ […]

वीरगञ्ज युथ एकेडेमी वीरगञ्ज महिला गोल्डकपको फाइनलमा

८ चैत, वीरगञ्ज । वीरगञ्ज युथ एकेडेमी, वीरगञ्ज महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बागमती गाउँपालिका–४ फापरबारीलाई ३–० गोल अन्तरले पराजित गर्दै वीरगञ्ज युथ एकेडेमी फाइनलमा प्रवेश गरेको हो । नारायणी रंगशालामा भएको खेलमा वीरगञ्ज युथ एकेडेमी अञ्जु ओली बेष्ट गोल किपर, अञ्जना मगर बेष्ट डिफेन्स, बागमतीकी जिनु राई […]

वीरगञ्ज नाकाबाट बढ्यो फलफूलको जुस निर्यात

वीरगञ्ज – वीरगञ्ज भन्सारबाट फलफूलको जुसको निर्यात बढेको छ। ०७८/७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज नाका भएर फलफूलको जुसको निर्यात बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। चालु वर्ष साउनदेखि पुस मसान्तसम्म वीरगञ्ज नाका भएर नेपालबाट २ अर्ब ५८ करोड २१ लाख एक हजार बराबरको फलफूलको जुस निर्यात भएको हो। यस अवधिमा ३ करोड ४८ […]