जबरामाथि प्रहार गर्दा विशेष अदालत २ न्यायाधीशको भरमा, भ्रष्टाचारको मुद्दामा अलमल

काठमाडौं, १० माघ । सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालत अहिले दुई न्यायाधीशको भरमा चलेको छ । यसबाट यी मुद्दा किनारा लगाउनमा राज्य गम्भीर छैन भन्ने देखाउँछ । मुद्दा लाग्दैमा कोही व्यक्ति दोषी हुँदैन । न्याय समयमा नपाउनु पनि अन्याय हो भन्ने सिद्धान्त न्याय सेवामा लागू हुन्छ । तर, २ न्यायाधीशको भरमा विशेष […]