सल्यानका ग्रामीण बस्ती : अझै दियालो र सोलारकै भरमा

सल्यान : सबै नागरिकको घरघरमा बिजुली पुर्‍याउने सरकारको लक्ष्य भए पनि सल्यानका ग्रामीण बस्तीहरु अझै दियालो र सोलारकै भरमा छन्।बिजुली नपुगेका र विकट गाउँबस्तीका नागरिक दियालो र सोलारको भरमा जीवन गुजार्न बाध्य भएका हुन्। १० स्थानीय तह रहेको सल्यानमा पालिका केन्द्रहरूसम्म मात्रै विद्युत पुगेको छ।पालिकाभित्रका केही वडा विद्युतीकरण भए पनि अधिकांश ग्रामीण बस्तीहरूमा बिजुली पुग्न नसक्दा सोलारकै भर पर्ने गरेको कुमाख गाउँपालिका-७ तुरतुरेका स्थानीय रामबहादुर चलाउनेले बताए।विद्युतीय पहुँचबाहिर रहेका बस्

सम्बन्धित सामग्री

सौर्य ऊर्जाले रोल्पाका गाउँघर झलमल्ल

१८ पुस, रोल्पा । अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन् । जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका छन् । जिल्लामा साना र घरेलु सौर्य ऊर्जासमेत गरी …