अहिले पनि कटुवालकै भरमा सूचना

आधुनिक प्रविधिको युगमासमेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो ।

सम्बन्धित सामग्री

लिमीवासी अहिले पनि ढिके नुनकै भरमा

सिमकोट – चीनसँगको सीमा जोडिएको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयवासीले अहिले पनि ढिके नुन प्रयोग गर्दै आएका छन्। साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानी अनुदानमा उपलब्ध हुँदै आएको आयोडिनयुक्त नुन प्रयोग गर्दा महँगो पर्ने भएकाले लिमीवासीले चिनियाँ ढिके नुन प्रयोग गर्नुपरेको हो। लिमी स्वास्थ्य चौकीमा संयोजक गोर्ख भण्डारीका अनुसार लिमीका तीनै वटा तिल, हल्जी […]

कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा, दुर्गममा जानै मान्दैनन् कर्मचारी

कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन् । तीन नगरपालिका र छवटा गाउँपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएका छैनन् ।

सल्यानका ग्रामीण बस्ती : अझै दियालो र सोलारकै भरमा

सल्यान : सबै नागरिकको घरघरमा बिजुली पुर्‍याउने सरकारको लक्ष्य भए पनि सल्यानका ग्रामीण बस्तीहरु अझै दियालो र सोलारकै भरमा छन्।बिजुली नपुगेका र विकट गाउँबस्तीका नागरिक दियालो र सोलारको भरमा जीवन गुजार्न बाध्य भएका हुन्। १० स्थानीय तह रहेको सल्यानमा पालिका केन्द्रहरूसम्म मात्रै विद्युत पुगेको छ।पालिकाभित्रका केही वडा विद्युतीकरण भए पनि अधिकांश ग्रामीण बस्तीहरूमा बिजुली पुग्न नसक्दा सोलारकै भर पर्ने गरेको कुमाख गाउँपालिका-७ तुरतुरेका स्थानीय रामबहादुर चलाउनेले बताए।विद्युतीय पहुँचबाहिर रहेका बस्

मुगुका ५ हजार घरधुरी अझै दियालोकै भरमा

मुगु - छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा  उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ । उहाँका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा पनि उस्तै छ । 'मेरो पालामा त अझै गाउँमा बत्ती बल्दैन होला', उहाँले भन्नुभयो, 'बत्ती नहुँदा गाउँ समसाँझै सुनसान हुन्छ, अहिले त बत्तीकै आशामा दिन बित्न थाल्यो ।' उनी गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न पनि आधा घण्टा हिँडेर गमगढी बजार जान बाध्य ...

बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युत्का भरमा

पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका कैयौँ बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन । अघिल्लो वर्ष मात्रै विद्युत् प्राधिकणले बुर्तिबाङ बजारसम्म केन्द्रीय लाइन पुर्‍याएको छ । यहाँका लघु जलविद्युत बर्खाका समयमा भने बन्द हुन्छन् । कहिले पहिराले नहर त कहिले बाढीले मुहान बगाउँदा […]

एक जना चिकित्सकको भरमा पचास शय्याको अस्पताल

रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि पाल्पा रामपुर सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका हुन् । पचास शय्याको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ । यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ । यहाँ कार्यरत छ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको […]

जबरामाथि प्रहार गर्दा विशेष अदालत २ न्यायाधीशको भरमा, भ्रष्टाचारको मुद्दामा अलमल

काठमाडौं, १० माघ । सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालत अहिले दुई न्यायाधीशको भरमा चलेको छ । यसबाट यी मुद्दा किनारा लगाउनमा राज्य गम्भीर छैन भन्ने देखाउँछ । मुद्दा लाग्दैमा कोही व्यक्ति दोषी हुँदैन । न्याय समयमा नपाउनु पनि अन्याय हो भन्ने सिद्धान्त न्याय सेवामा लागू हुन्छ । तर, २ न्यायाधीशको भरमा विशेष […]

नायब सुब्बाकै भरमा चल्दै छ वीरगञ्ज अध्यागमन

काठमाडौँ- वीरगञ्जस्थित अध्यागमन कार्यालय अहिले नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ। कार्यालय प्रमुख (शाखा अधिकृत) गत भदौ २३ गते अन्यत्र सरुवा भई गएपछि हाल उक्त कार्यालय नायब सुब्बा विवेक मुखिया निमित्त प्रमुखका रुपमा कार्य गर्दै आएकी छन्। हाल शाखा अधिकृत नहुँदा आफूले निमित्त प्रमुखका रुपमा कार्यालय सञ्चालन गर्दै आएको कार्यालयका निमित्त प्रमुखसमेत रहेका नायब […]

अहिले पनि ‘कटुवाल’ कै भरमा सूचना

लमजुङ/आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो । यहाँका स्थानीय दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्नुहुन्छ, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो […]

करारका स्वास्थ्यकर्मीको भरमा कार्यालय

जाजरकोट : डोल्पाको स्वास्थ्य सेवा कार्यालय करारका स्वास्थ्यकर्मीको भरमा सञ्चालनमा छन्।चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीहरू करारकै भरमा चलेको कार्यालय प्रमुख अमरसिंह शाहीले जानकारी दिए। ४३ जनामध्ये १० जना मात्र स्थायी दरबन्दीमा कार्यरत रहेको र बाँकी ३३ जना करारमा कार्यरत रहेको उनले बताए।करारमा रहेका कर्मचारीको म्याद सकिएकोले काम गराउन समस्या भएको कार्यालय प्रमुख शाहीले बताए। अहिले नर्सिङ स्टाफहरु ४ जना, पारामेडिक्स ५ जना, रेडियोलोजी १ जना, ल्याप ३ जना, फार्मेसी २ जना, फिजियोथेरापी १ जना, आखाको १ ज