जाजरकोट : डोल्पाको स्वास्थ्य सेवा कार्यालय करारका स्वास्थ्यकर्मीको भरमा सञ्चालनमा छन्।चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीहरू करारकै भरमा चलेको कार्यालय प्रमुख अमरसिंह शाहीले जानकारी दिए। ४३ जनामध्ये १० जना मात्र स्थायी दरबन्दीमा कार्यरत रहेको र बाँकी ३३ जना करारमा कार्यरत रहेको उनले बताए।करारमा रहेका कर्मचारीको म्याद सकिएकोले काम गराउन समस्या भएको कार्यालय प्रमुख शाहीले बताए। अहिले नर्सिङ स्टाफहरु ४ जना, पारामेडिक्स ५ जना, रेडियोलोजी १ जना, ल्याप ३ जना, फार्मेसी २ जना, फिजियोथेरापी १ जना, आखाको १ ज