एक जना चिकित्सकको भरमा पचास शय्याको अस्पताल

रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि पाल्पा रामपुर सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका हुन् । पचास शय्याको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ । यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ । यहाँ कार्यरत छ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको […]

सम्बन्धित सामग्री

अस्पताल र सरकारी कार्यालयमा छड्के अनुगमन, ९८ जना अनुपस्थित

सप्तरीका अस्पताल र सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनबाट ९८ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू अनुपस्थित रहेको पाइएको छ । अस्पताल तथा सरकारी कार्यालयहरूमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि सोमबार...

जिल्ला कारागार मोरङका २२ जना कैदीबन्दी अस्पताल भर्ना

काठमाडौं : जिल्ला कारागार मोरङका २२ जना कैदीबन्दीलाई अस्पताल भर्ना गरिएको छ। कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुलाई शुक्रबार कोशी कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले थाहाखबरलाई जानकारी दिए। उनले शनिबार पनि कारागारका थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।उनीहरुलाई पनि स्वास्थ्य अवस्था हेरेर अस्पतालमा लैजाने तयारी गरिएको उनले बताए। हाल विराटनगर ८ मा रहेको तीन सय जना क्षमताको कारागारमा ९ सय ३६ जना कैदीबन्दी रहेका छन्।विहीब

मोरङ कारागारमा फैलियो कोरोना, एक जनाको मृत्यु, १८ जना अस्पताल भर्ना

३१ असार, विराटनगर  । जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता  कोरोना फैलिएको हो । कारागार  प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै  मृत्यु भएको छ ।  १८ जना उपचाररत छन् । अस्पताल पुर्‍याइएका […]

भेरी अस्पताल परिसरबाट ५ जना बिचौलिया पक्राउ

बाँके – भेरी अस्पताल परिसर नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले सर्वसाधारणलाई अनावश्यक दुःख दिने व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान चलाइएको जानकारी दिनुभयो । पक्राउका समयमा अध्यक्ष धिताल, सदस्य कृष्णप्रसाद श्रेष्ठ, अन्य चिकित्सक प्रत्यक्ष सहभागी हुनुभएको थियो । अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बाँके प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले बिरा...

काठमाडौँ उपत्यकामा ८८२ जना कोरोना सङ्क्रमित अस्पताल भर्ना

कोरोनाभाइरस कोभिड १९ सङ्क्रमणका कारण काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा ८८२ जना भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ११ वटा अस्पतालका जेनेरल, एचडीयू, आईसीयू र भेन्टिलेटरमा ८८२ जना बिरामी उपचाररत छन् ।सशस्त्र प्रहरी बल अस्पताल, श्री वीरेन्द्र अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग  अस्पताल,त्रिबि शिक्षण अस्पताल, पाटन अस्पताल,निजामती कर्मचारी अस्पताल,भक्तपुर अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द

अस्पताल भर्ना हुने सङ्क्रमित थपिए

दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर अस्पतालको कोभिड वार्डमा ४० जना सङ्क्रमित भर्ना भएकोमा शनिबार बिहानसम्म त्यो सङ्ख्या बढेर ६५ पुगिसकेको छ ।युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी अधिकारी डा. भूूपेन्द्र बस्तेतले वीर अस्पतालमा भर्ना हुने कोभिड सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको बताए । अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड देख

कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त

कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त भएका छन्। अस्पतालका प्रमुख प्रशासकिय अधिकारी डा भुपेन्द्र बस्नेतले डा अनुपमा कार्की र डा प्रज्वल श्रेष्ठलाई उपनिर्देशकमा नियुक्त गरेका हुन्।

बालबालिकामा ज्वरो र निमोनिया: दुई सातामा ३७ जना अस्पताल भर्ना

दुई साताको अवधिमा ३७ जना बालबालिका उपचारका लागि अस्पताल भर्ना भएको कार्यालय प्रमुख प्रकाशराज जोशीले बताए। जोशीका अनुसार बाजुरामा चार वर्षयता बालबालिकामा यस्तो समस्या पहिलोपटक देखिएको हो।...

प्रादेशिक अस्पताल जनकपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरस्थित कोभिड विशेष अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन्। जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगंजका ४५ वर्षीय पुरुषको शनिवार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता…