बन्दाबन्दीले हलेसीको पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित

विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीले खोटाङको हलेसीमा सञ्चालित बृहत् पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित भएको छ । दूधकोशीको पानी लिफ्टिङ प्रविधिबाट गाउँमा निकालेर घरघरमा वितरण गर्ने गरी तीन वर्षअघिदेखि शुरु गरिएको रु ९६ करोडको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम प्रभावित भएको हो ।

सम्बन्धित सामग्री

कार्यालय प्रमुख नहुँदा खानेपानी योजनाका काम प्रभावित

विगत दुई महिनादेखि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय रामेछापमा प्रमुख नहुँदा कार्यालयको काम

गण्डकी सरकारले दियो मनाङका सरकारी कार्यालयलाई सोलार

पोखरा । गण्डकी प्रदेश सरकारले मनाङका १६ वटा सरकारी कार्यालयलाई सोलार प्यानल, इन्भर्टर र ब्याट्री खरिद गरेर त्यसतर्फ पठाएको छ । मनाङका सरकारी कार्यालयका लागि ऊर्जा शक्ति उपलब्ध गराउन करिब १९ लाख रुपैयाँको सामान खरिद गरिएको हो ।बिजुली बत्ती नभएका कारण कार्यालयमा काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । उनका अनुसार प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको हो ।सार्वजनिक खरिद ऐनको दफा ४१(१) (घ३) बमोज

विकास आयोजनालाई फेरि महामारीको खड्गो

१३ वैशाख, काठमाडौं । खोटाङको हलेसीमा निर्माणाधीन खानेपानी आयोजनाको वाटर लिफ्टिङ पम्प ५ साताअघि नै नेपाल आइपुग्नुपर्ने हो । तर, भारतमा फेरि कोरोनाको महामारी फैलिएपछि अर्डर गरेको लामो समयसम्म पनि मेसिन आएको छैन । ठेकदार कम्पनी महादेव खिम्ति सेवाका अनुसार अझै २–३ हप्ता सामान आइपुग्न समय लाग्ने अवस्था छ । यसले गर्दा आयोजनाको काम प्रभावित […]

लकडाउनले सहरी खानेपानी आयोजना प्रभावित

लकडाउनले गर्दा काम गर्ने जनशक्ति नहुँदा साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम प्रभावित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी अर्थात् लकडाउनले बझाङको सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकामा निर्माणाधीन तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम प्रभावित भएको हो ।

मेलम्चीको काम रोकिएको छैन

कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले मेलम्ची खानेपानी आयोजनाको कामको तीव्रता प्रभावित भए पनि काम भने रोकिएको छैन । गत चैत ११ गते बन्दाबन्दी सुरु भएपछि दैनिक काम गर्ने मजदुरको सङ्ख्या ५३ प्रतिशत घट्यो । बन्दाबन्दी सुरु भएपछि कोरोना भाइरसको त्रासले स्थानीय मजदुरहरू घर फर्किए । जसले गर्दा लक्ष्यअनुसारको दैनिक काम प्रभावित भएको छ ।

मेलम्चीको काम प्रभावित नहुने

खानेपानी मन्त्रालयले ठेकेदारका कराण मेलम्चीको काम प्रभावित नहुने बताएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले ठेकेदारका कारण मेलम्ची परियोजनाको काम ठप्प नहुने बताएको हो ।

तमोर लिफ्ट खानेपानी आयोजनाको काम रोकियो

पाँचथर । देशकै नमुना खानेपानी आयोजनाको रुपमा सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजनाको मुहान बिबादले आयोजनाको काम प्रभावित बनेको छ ।

अनियमिततापछि आयोजनाको काम रोकियो

विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजनामार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको उपभोक्ताले गुनासो गरेका छन् । करिब ८१ करोडको लगानीमा निर्माणाधीन सो आयोजनामा अनियमितताको विवाद भएपछि काम प्रभावित भएको छ । आयोजनाअन्तर्गत उपभोक्ताको घरसम्म विस्तार गरिएको पाइपको मोटाई तोकिएको भन्दा कम र बिछ्याउन कम गहिराइको खाल्डो खनिएकाले छानबिनको…

तेस्रो साना सहरी खानेपानी आयोजना:अनियमिततापछि आयोजनाको काम रोकियो

विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना सहरी खानेपानी आयोजनामार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको उपभोक्ताले गुनासो गरेका छन् । करीब ८१ करोड रुपैयाँको लगानीमा निर्माणाधीन सो आयोजनामा अनियमितताको विवाद भएपछि काम प्रभावित भएको छ । आयोजनाअन्तर्गत उपभोक्ताको घरसम्म विस्तार गरिएको पाइपको मोटाई तोकिएको भन्दा कम र बिछ्याउन कम गहिराइको खाल्डो खनिएकाले…