१३ वैशाख, काठमाडौं । खोटाङको हलेसीमा निर्माणाधीन खानेपानी आयोजनाको वाटर लिफ्टिङ पम्प ५ साताअघि नै नेपाल आइपुग्नुपर्ने हो । तर, भारतमा फेरि कोरोनाको महामारी फैलिएपछि अर्डर गरेको लामो समयसम्म पनि मेसिन आएको छैन । ठेकदार कम्पनी महादेव खिम्ति सेवाका अनुसार अझै २–३ हप्ता सामान आइपुग्न समय लाग्ने अवस्था छ । यसले गर्दा आयोजनाको काम प्रभावित […]