तमोर लिफ्ट खानेपानी आयोजनाको काम रोकियो

पाँचथर । देशकै नमुना खानेपानी आयोजनाको रुपमा सुरु भएको तमोर लिफ्ट खानेपानी आयोजनाको मुहान बिबादले आयोजनाको काम प्रभावित बनेको छ ।

सम्बन्धित सामग्री

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना

गलकोट (बागलुङ), ४ फागुन । विसं २०७७ बाट सुरु भएको बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए तीन वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो लागेको छैन । बागलुङ नगरपालिका–८ सिगाना लामाचौरको दलित बस्तीका दुई सय परिवारमा खानेपानीको चरम समस्या भएको २० वर्ष […]

गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब रु तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनाको काम आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको हो । योजना …

लिफ्ट खानेपानी आयोजना बन्द हुँदा ११८ घरपरिवार पानीको समस्यामा

२४ असोज, भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घरपरिवारमध्ये […]

खानेपानी आयोजना बाढीले बगाउँदा तीन करोडबराबरको क्षति

बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा रु तीन करोडबराबरको क्षति भएको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प,...

निर्माणाधीन १५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो ।तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयो

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

बनेपा र पाँचखाल नगरमा २ खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ र १४ वडा तथा पाँचखालको ५ नम्बर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन २ उपभोक्ता समिति र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबीच सम्झौता भएको हो । बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुंगाना र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजे...

बागलुङको काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र

गलकोट । बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेको छ । काठेखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा बागलुङ नगरपालिकामा खानेपानीको हाहाकार छ । दुई वर्षमा सक्ने गरी निर्माण शुरु भएको यो आयोजना तीन वर्ष बित्दासमेत आधा मात्रै काम सकिएको […]

सुनकोशीको पानी घरघर वितरण, वर्षौंको प्यास मेटिँदै

सिन्धुली : सुनकोशी नदीमा बाह्रै महिना कलकल्ती पानी बगिरहन्छ।तर त्यही नदी माथि डाँडामा रहेका सुनकोशी गाउपालिका वडा नं. ६ चयनपुर र तीनखोप्रेका स्थानीय भने सधैं पानीको हाहाकार खेपिरहन्थे। अब भने सुनकोशी गाउपालिका–६ का स्थानीयले पानीको हाहाकार सहनु पर्दैन।एक करोड रुपैयाँभन्दा बढी लगानीमा सुनकोशी नदी किनारको पानी लिफ्ट विधिबाट बस्तीसम्म पुर्‍याइएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुली र सुनकोशी गाउँपालिकाको लगानीमा वडा नं. ६ मा एकै पटक दुई ठूला लिफ्ट खानेपानी आयोजना निर्माण गरिए

खानेपानी आयोजना बाढीले बगाउँदा तीन करोड बराबरको क्षति

बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा तीन करोड रुपियाँ बराबरको क्षति भएको छ ।