३१ जेठ, काठमाडौं । संसदीय समितिले गुठी विधेयकमा देखिएका विवादबारे विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको छ ।
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल …