‘सरोकारवालासँग छलफल गरेर मात्र गुठी सम्बन्धी कानुन’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दीर्घकालिन रुपमा समस्या समाधान हुनुपर्ने बताएकी छिन् ।विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा उनले सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् ।उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने […]

सम्बन्धित सामग्री

तीन संसदीय समितिको बैठक बस्दै(यस्ता छन् एजेन्डा)

बैठकमा गुठी पीडित मोहि किसानहरुको समस्या तथा गुठी सम्बन्धी कानून लगायतका विषयमा छलफल हुनेछ।

राताे मच्छिन्द्रनाथका पुजारीसँग आज छलफल गर्दै गुठी संस्थान

ललितपुर  ।  ह्यगृव भैरवनाथ तथा मच्छिन्द्रनाथका पुजारीहरूको संगठन ३२ पानेजु संघ बुङ्मतीले रातो मच्छिन्द्रनाथसँग जोडिएको परम्परा बन्द गर्ने निर्णयमा ढिलै भए पनि गुठी संस्थान ललितपुरको ध्यान गएको छ । संस्थानले आज बुधबार संघसँग पत्राचार यस विषयमा छलफल गर्ने भएको छ । संस्थानका कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले पत्राचार गरी ३२ पानेजु संघलाई छलफलमा भाग लिन आग्रह […]

इन्द्रजात्रा व्यवस्थापनबारे पर्यटनमन्त्रीद्वारा सरोकारवालाहरुसँग छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल गरेका छन् । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरू, स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी, गुठी संस्थान, स्थानीय गुठियारका साथै अन्य सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।काठमाडौँवासीको महत्त्वपूर्ण चाडका रूपमा रहेको इन्द्रजात्रालाई विश्वव्यापी रूपम

किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन तर्जुमा गरिने

काठमाण्डाै - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन बनाउन जुटेको छ ।  गुठी–मोहीहरूको हितमा सबैका धर्म, संस्कार र संस्कृतिको रक्षा हुने गरी गुठीसम्बन्धी कानुन बनाउन मन्त्रालयले सरोकारवालासँग छलफल सुरु गरेको हो । मन्त्रालयले मुक्त हलिया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधि गुठी संस्थानका पदाधिकारी, कानुनका जानकार र संस्कृतिविज्ञसँग छलफल सुरु गरेको छ । नेपालको ६८ जिल्लामा गुठी जग्गा छन् । पहाडतर्फ रैतानी, अधिनस्थ र तैनाथी गरी पाँच लाख ६१ हजार ९९० रोपनी, ...

गुठीसम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँग छलफल गर्छु : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी कानून बनाउँदा सरोकारवालासँग छलफल गर्ने बताएकी छिन् । गुठीसँग सम्बन्धित सरोकारवालहरुसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले साँस्कृतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै गुठीलाई वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् ।उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि बताइन् । छलफलमा सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनुपर्ने, यो

गुठीसम्बन्धी समस्याको दीर्घकालिन समाधान गरिने

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दीर्घकालिन रुपमा समाधान हुनु पर्ने बताएकी छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गुठीसँग सम्बन्धित सरोकारवालाहरुसँग आज मन्त्रालयमा भएको पहिलो चरणको छलफलमा मन्त्री श्रेष्ठले सांस्कृतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् । उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि बताइन् । छलफलमा गुठीस...

गुठी विधेयकको विरोधमा उर्लियो मानवसागर

सरकारले सरोकालवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै काठमाडौको माइतिघरमा प्रदर्शन भएको छ ।  मंगलवार सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि सरकारलाई खवरदारी ...

गुठी विधेयकबारे कृषि समितिले विज्ञसँग छलफल गर्ने

३१ जेठ, काठमाडौं । संसदीय समितिले गुठी विधेयकमा देखिएका विवादबारे विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको छ । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल …

गुठी विधेयकमा जाग्यो संसदीय समिति : विज्ञहरुसँग सामूहिक छलफल गर्ने

काठमाडौँ । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने भएको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल ...