गुठीसम्बन्धी समस्याको दीर्घकालिन समाधान गरिने

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दीर्घकालिन रुपमा समाधान हुनु पर्ने बताएकी छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गुठीसँग सम्बन्धित सरोकारवालाहरुसँग आज मन्त्रालयमा भएको पहिलो चरणको छलफलमा मन्त्री श्रेष्ठले सांस्कृतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् । उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि बताइन् । छलफलमा गुठीस...

सम्बन्धित सामग्री

नबिल बैंकद्वारा बागमती प्रदेशमा ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसीप’ कार्यक्रम

काठमाडौं । नबिल बैंकले बागमती प्रदेशमा ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसीप’ कार्यक्रम आयोजना गरेको छ । बैंकले कार्यक्रममा सहभागी २५ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक उद्यमशीलता विकासका लागि बैंकले उद्यमशीलता तालिम सञ्चालन गरेको जनाएको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित […]

फोहोर व्यवस्थापनमा दीर्घकालिन समाधान खोज्नुपर्छ : नेता श्रेष्ठ

नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताएका हुन् ।उनले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताए । नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डफिल्ड साइटका बासिन्दाहरूलाई पनि न्याय र सफा वातावरणमा बस्ने कुराको सुनिश्चितता गर्

प्रधानमन्त्री देउवा र मेयर साहबीच भेट, फोहोर व्यवस्थापनको विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।त्यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएको जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज

फोहोर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने वडाध्यक्ष डंगोलको घोषणा

काठमाडौं : काठमाडौं महानगरपालिकाको १५ नम्बर वडाका अध्यक्ष ईश्वरमान डंगोलले काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने  घोषणा गरेका छन्।काठमाडौं महानगरको नगर कार्यपालिकाको पहिलो बैठकमा उनले यस्तो घोषणा गरेका हुन्। उपत्यकामा लामो समयदेखि फोहोर व्यवस्थापनको समस्या छ। सो फोहोर व्यवस्थापन नभई बैठक भत्ता नलिने बताए।फोहोर व्यवस्थापनका लागि फोहोर जलाउने मेसिन खरिद गर्नुपर्ने लगायतका सुझाव उनले दिएका थिए। बैठकमा फोहोर व्यवस्थापनका लागि दीर्घकालिन समाधान ख

नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसीप कार्यक्रम शुरु

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप’ कार्यक्रमको प्रारम्भ गरेको छ । समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यस्तो कार्यक्रमको शुरुवात गरिएको बैंकले जनाएको छ...

उखु किसानको समस्या दीर्घकालीन रुपमा समाधान हुन्छः मन्त्री अर्याल

सरकारले उखु किसानको उखु बिक्री तथा भुक्तानीको समस्याको दीर्घकालिन समाधान निकालेको बताएको छ । भुक्तानीको लागि ब्यवसायीहरुलाई दबाब दिए पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । यसैबीचमा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा आर्यलले उखु किसानको भुक्तानी समस्याको दीर्घकालिन समाधान निकालेको दाबी गरेकी छिन् ।मन्त्री अर्यालले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप […]

अस्पताल सिल : दीर्घकालिन समाधान खोज्ने कि ?

गुल्मीका कोरोना भाइरस संक्रमितको उपचार गराइरहेको अस्पताल सिल गरिएको छ । कोरोना संक्रमणले सुत्केरी महिलाको मृत्यु भए पछि धुलिखेल अस्पताल सिल गरियो । केहि दिन अगाडि त्रिवि शिक्षण अस्पताल अनि विपिकेआईएचएस धरानको प्रसुति विभाग सिल …

क्रिकेट विवाद समाधान नजिक

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले सामेबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को प्रतिनिधिमण्डलसँग भेटेपछि लामो समयदेखिको विवादबाट नेपाली क्रिकेट मुक्तिको नजिक पुगेको बताएका छन् ।नेपाली क्रिकेटको विवादमा दीर्घकालिन समाधान निकाल्ने उदेश्यसाथ शनिबार एसोसिएट उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा काठमाडौं आएको आइसिसी टोली सबै सरोकारवालासँगको छलफलपछि सोमबार फर्किएको छ ।

निकास निस्कने आशामा सरोकारवाला

नेपाली क्रिकेटको विवादमा दीर्घकालिन समाधान निकाल्ने उदेश्यसाथ शनिबार काठमाडौं आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइओसी) टोली एसोसिएट उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा रहने भएको छ ।