राताे मच्छिन्द्रनाथका पुजारीसँग आज छलफल गर्दै गुठी संस्थान

ललितपुर  ।  ह्यगृव भैरवनाथ तथा मच्छिन्द्रनाथका पुजारीहरूको संगठन ३२ पानेजु संघ बुङ्मतीले रातो मच्छिन्द्रनाथसँग जोडिएको परम्परा बन्द गर्ने निर्णयमा ढिलै भए पनि गुठी संस्थान ललितपुरको ध्यान गएको छ । संस्थानले आज बुधबार संघसँग पत्राचार यस विषयमा छलफल गर्ने भएको छ । संस्थानका कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले पत्राचार गरी ३२ पानेजु संघलाई छलफलमा भाग लिन आग्रह […]

सम्बन्धित सामग्री

बिस्केट जात्रा अवधिभर मदिरा पसल पूर्णरुपमा बन्द गराउने निर्णय

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा प्रहरी, सरकारी कार्यालयका प्रमुख, गुठी संस्थान, जात्रा सञ्चालक, राजनीतिक दलका प्रतिनिधि, स्थानीय क्लब र सरोकारवाला सहभागी बैठकले निर्वाध जात्रा सम्पन्न गर्न विविध निर्णय गरेको छ । महानगरीय प्रहरी परिसर […]

इन्द्रजात्रा व्यवस्थापनबारे पर्यटनमन्त्रीद्वारा सरोकारवालाहरुसँग छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल गरेका छन् । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरू, स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी, गुठी संस्थान, स्थानीय गुठियारका साथै अन्य सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।काठमाडौँवासीको महत्त्वपूर्ण चाडका रूपमा रहेको इन्द्रजात्रालाई विश्वव्यापी रूपम

यसवर्ष खड्ग जात्रा देखाइने

कोरोनाका कारण गत वर्ष रोकिएको पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पाय: खड्ग जात्रा यसवर्ष सञ्चालन हुने भएको छ । ललितपुर महानगरले मंगलबार सारोकारवाला गुठियार, गुठी संस्थान, पाटन संग्रहालय, ललितपुर उद्योग वाणिज्य संघलगायतसँग छलफल गरेर यस वर्ष जात्रा सञ्चालन गर्ने निर्णय गरेको हो ।