काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सांसदहरुलाई गुठी विधेयकबारे छलफल गर्न बालुवाटारमा डाकेका छन्। दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा गुठी विधेयकबारे छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बैठकमा भूमि भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई पनि बोलाइएको छ। संसदमा प्रस्तुत गुठी विधेयक विवादमा आएपछि प्रधानमन्त्री ओलीले यसबारे छलफल गरी सच्चिने