सरकारले सरोकालवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै काठमाडौको माइतिघरमा प्रदर्शन भएको छ ।
मंगलवार सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि सरकारलाई खवरदारी ...
२४ साउन, विराटनगर । प्रस्तावित शिक्षा ऐनको प्रावधान संशोधनको माग गर्दै कोशी प्रदेशमा पनि निजी शिक्षण संस्था सञ्चालकहरुको संगठनले आन्दोलन घोषणा गरेका छन् । निजी शिक्षण संस्थालाई पाँच वर्ष भित्र गुठी अन्तरगत लैजाने प्रावधानको विरोध गर्दै निजी शिक्षण संस्था सञ्चालकहरुको संगठनहरुले साउन २८ गतेबाट अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका हुन् । ५२ वर्षअघि जारी भएको […]
काठमाण्डौ - गुठी विधेयकको विरोधमा उत्रिएका काठमाण्डौ उपत्यकाका गुठीयारहरुले तीन जना मन्त्रीको राजीनामा माग गरेका छन् ।
गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाण्डौको माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनमा गुठीयार, सम्पदा अभियन्ता र सस्कृतिविद्हरुले मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामाको माग गरेका ह...
काठमाडौँ । राष्ट्रियसभामा प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले समय माग गर्दै गुठी विधेयकका विरोधमा जनता सडकमा उत्रिएपछि प्रतिनिधिसभामा...
काठमाडौं । गुठी विधेयकको विरोधमा भक्तपुरमा पनि आन्दोलन सुरु भएको छ ।
काठमाडौंबाट सुरु भएको आन्दोलन ललितपुर हुँदै भक्तपुरसम्म पुगेको हो । आइतबार थिमीमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले थिमीमा मसाल समेत बालेका थिए ।
काठमाडौँ । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले आईतबार काठमाडौंमा ...
काठमाडौं : हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरूले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन्।
विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरिएको जानकारी गराएको हो।...
काठमाडौँ । सरकारले सदनमा पेश गरेको गुठी विधेयकबारे सत्तारुढ दलकै सांसदहरु विरोधमा उत्रिएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा नेकपा सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भुमिका निर्वाह ...
काठमाडौं : गुठी विधेयकको विरोधमा ललितपुरको पाटन दरवार क्षेत्रमा विरोध प्रदर्शन गरिएको छ।
'गुठी विधेयक खारेज गर', 'सम्पदा मास्न पाइँदैन', 'गुठीलाई लुटतन्त्रको गुटी नबनाऊ' लगायत लेखिएका प्लेड कार्ड बोकेका गुठीयारहरू विरोध प्रदर्शनमा उत्रिएका थिए। सयौँको संख्यामा जम्मा भएका गुठीयारह...