शशांकले भने- रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार छु

काठमाडौं । कांग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताएका छन् । प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले रामचन्द्र पौडेलले आफूलाई आग्रह गरेपछि छोड्न तयार भएको बताएका छन् । रामचन्द्र पौडेलले […] The post शशांकले भने- रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार छु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरण अनुसन्धानमा सघाउन आफू तयार रहेको महराको दाबी

दाङ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको बताउनुभएको छ । दाङमा मंगलबार पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताउनु भएको हो । सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति आफू […]

पञ्चेश्वर तीन महिनामा डीपीआर हुने प्रधानमन्त्रीको दाबी

काठमाडौं, २२ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर परियोजना तीन महिनाभित्र डीपीआर हुने दाबी गरेका छन्। उनले सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जवाफ दिँदै एक वर्षभित्र कार्यविधि पनि तयार हुने बताए। करिब १६ वर्षदेखि अलमल हुँदै आएको पञ्चेश्वर अब अघि बढ्ने उनले दाबी गरे। उनले यो परियोजनामा भारतीय एक्जिम बैंकले लगानी गर्ने बताए।

कोरोना भाइरस चिनियाँ प्रयोगशालामा तयार भएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबिआई)का निर्देशकले काेराेना भाइरस चिनियाँ प्रयोगशालामा बनेको दाबी गरेका छन्। एफबिआईका निर्देशक क्रिस्टोफर रेले मंगलबार फक्स न्युजसँगकाे अन्तर्वार्ताका क्रममा यस्ताे दावी गरेका हुन्। ‘ब्यूरोको विश्वास छ कि कोभिड-१९ ‘चिनियाँ सरकार नियन्त्रित प्रयोगशाला’ मा तयार गरिएको हो। एफबिआइले लामो समयदेखि महामारीको उत्पत्ति प्रयोगशालाबाट भएकाे भनी आंकलन गरेकाे छ’, उनले […]

विकासको खाका तयार भएको दाबी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दोस्रो कार्यकालको प्रदेश सरकारले पहिलो कार्यकालको प्रदेश सरकारले झेलेका समस्याहरु भोग्न नपर्ने गरी आधारशिला तयार गरेको बताएका छन् । दोस्रो प्रदेश सरकार गठन हुन एक दिन बाँकी रहँदा मंगलबार प्रदेश सरकारको पहिलो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारका मातहतका कार्यालय स्थापना, अत्यावश्यक कानुन निर्माण, आगामी पाँच वर्षका […]

जसपाले मुख्यमन्त्री पाउँदा मेरो दाबी रहन्छ: लालबाबु राउत (अन्तर्वार्ता)

अहिले मुख्यमन्त्री नै छु, त्यसैले फेरि मैले दाबी गर्दा अस्वाभाविक हुँदैन । तर, पार्टीले जिम्मेवारी कसलाई दिन्छ त्यसमा पनि भर पर्छ । पार्टीले जिम्मेवारी दिए म त्यसका लागि तयार छु ।

आर्थिक समृद्धिको आधार तयार भएको दाबी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बताएकी छन् । वाम–लोकतान्त्रिक गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको दाबी गरिन् ।“स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौं, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई […]

काँग्रेस ८० सिटमा मान्ने प्रचण्डको दाबी

काठमाडौं, २१ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले ८० सिटमा सहमतिमा आउने दाबी गरेका छन् । उनले काँग्रेसले सय सिट दाबी गरेपनि ८० सिटमा मान्न तयार हुने दाबी गरेका हुन् । आज धनगढी पुगेका प्रचण्डले सञ्चारकर्मीको प्रश्नमा भन,‘नेपाली काँग्रेसले सुरुमा १०० भन्नुभएको थियो तर पछि ८० को वरिपरि आउने सम्भावना […]

ज्ञानेन्द्र शाहले पढेको ड्राफ्ट आफूले तयार पारेको ओलीको दाबी

काठमाडौं, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कहिले राम त कहिले अयोध्याको कुरा गर्छन् । उनी कहिले बाल्मिकी त कहिले अरु ऋषिमुनीको चर्चा गर्छन् । यसपटक उनले ज्ञानेन्द्र शाह र रुद्राक्षको रुखको कुरा झिकेका छन् । ओलीले ११ वैशाख २०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको देशवासीका नाममा सम्बोधनको ड्राफ्ट आफूले तयार […]

दोषी भए सजाय भोग्न तयार छु : पल शाह

१२ फागुन, काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् । उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय […]

पेट्रोलको साटो पानीबाट दौडिने बाइक तयार पारेको विज्ञानका विद्यार्थीहरूको दाबी

भारतको अकोलामा बीएससी गरिरहेका पाँच विद्यार्थीहरूले पानीबाट हाइड्रोजन र अक्सिजन अलग्याउने किट तयार पारेको दाबी गरेका छन् ।  त्यसको सहायताले जम्मा ५० रुपैयाँ खर्च गरेर बाइक १०० किलोमिटरसम्म दौडिन सक्ने बताइएको छ ।  लकडाउनमा फुर्सदिलो भएको बेलामा उनीहरूले यो किट तयार पारेका हुन् ।  यश जायले, मन्दार कल्ले, महेश घाटे, शान्तनु झकार्डे र अभिजीत डामरेले किटको उपयोग गर्दै पुरानो बाइक र इन्जिनलाई मोडिफाइ गरे । पानीबाट हाइड्रोजन र अक्सिजनलाई छुट्ट्याएर उनीहले पिस्टनको कम्बसन बनाएका हुन् ।  यस विध...