पेट्रोलको साटो पानीबाट दौडिने बाइक तयार पारेको विज्ञानका विद्यार्थीहरूको दाबी

भारतको अकोलामा बीएससी गरिरहेका पाँच विद्यार्थीहरूले पानीबाट हाइड्रोजन र अक्सिजन अलग्याउने किट तयार पारेको दाबी गरेका छन् ।  त्यसको सहायताले जम्मा ५० रुपैयाँ खर्च गरेर बाइक १०० किलोमिटरसम्म दौडिन सक्ने बताइएको छ ।  लकडाउनमा फुर्सदिलो भएको बेलामा उनीहरूले यो किट तयार पारेका हुन् ।  यश जायले, मन्दार कल्ले, महेश घाटे, शान्तनु झकार्डे र अभिजीत डामरेले किटको उपयोग गर्दै पुरानो बाइक र इन्जिनलाई मोडिफाइ गरे । पानीबाट हाइड्रोजन र अक्सिजनलाई छुट्ट्याएर उनीहले पिस्टनको कम्बसन बनाएका हुन् ।  यस विध...

सम्बन्धित सामग्री

कार र बाइक ठोक्किएर झगडा हुँदा टोकेर छिनालियो जिब्रो

काठमाडौं । मानिसहरुबीच झगडा हुँदा कहिलेकाहीँ मारपिट समेत हुन्छ । तर कुटपिटको साटो यदि कोही झगडालुले अर्को व्यक्तिको जिब्रो टोकिदियो भने के होला ? हालै एउटा यस्तै घटना भएको छ । एक आपसमा भएको झगडा चर्किँदै जाँदा एक व्यक्तिले छिमेकीको जिब्रो टोकेर छिनालिदिएका छन् । यो घटना भारतको पञ्जाबमा भएको हो । पञ्जाबको मोहालीस्थित डेराबस्सीमा […]

छठ सुरु भएसँगै वीरगञ्जमा बढ्यो चहलपहल, सडकमा ब्यापार बढ्यो

२३ कात्तिक, वीरगञ्ज । छठ पर्व नजिकिएकोले वीरगञ्जको मुख्य सडकमा सवारी साधनको चाप छ । घण्टाघरदेखि माईस्थानसम्म पुग्न सामान्य अवस्थाभन्दा धेरै समय लाग्छ । सडकको एक साइडमा बाइक पार्किङ गर्ने गरिएको छ । तर बाइक पार्क गर्न ठाउँ पाउनै मुस्लिक छ । बरु एक लाइनको साटो कतै कतै दुई लाइन पार्किङ भएको देख्न सकिन्छ । […]