विकासको खाका तयार भएको दाबी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दोस्रो कार्यकालको प्रदेश सरकारले पहिलो कार्यकालको प्रदेश सरकारले झेलेका समस्याहरु भोग्न नपर्ने गरी आधारशिला तयार गरेको बताएका छन् । दोस्रो प्रदेश सरकार गठन हुन एक दिन बाँकी रहँदा मंगलबार प्रदेश सरकारको पहिलो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारका मातहतका कार्यालय स्थापना, अत्यावश्यक कानुन निर्माण, आगामी पाँच वर्षका […]