काँग्रेस ८० सिटमा मान्ने प्रचण्डको दाबी

काठमाडौं, २१ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले ८० सिटमा सहमतिमा आउने दाबी गरेका छन् । उनले काँग्रेसले सय सिट दाबी गरेपनि ८० सिटमा मान्न तयार हुने दाबी गरेका हुन् । आज धनगढी पुगेका प्रचण्डले सञ्चारकर्मीको प्रश्नमा भन,‘नेपाली काँग्रेसले सुरुमा १०० भन्नुभएको थियो तर पछि ८० को वरिपरि आउने सम्भावना […]