काठमाडौं, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कहिले राम त कहिले अयोध्याको कुरा गर्छन् । उनी कहिले बाल्मिकी त कहिले अरु ऋषिमुनीको चर्चा गर्छन् । यसपटक उनले ज्ञानेन्द्र शाह र रुद्राक्षको रुखको कुरा झिकेका छन् । ओलीले ११ वैशाख २०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको देशवासीका नाममा सम्बोधनको ड्राफ्ट आफूले तयार […]