कोरोना भाइरस चिनियाँ प्रयोगशालामा तयार भएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबिआई)का निर्देशकले काेराेना भाइरस चिनियाँ प्रयोगशालामा बनेको दाबी गरेका छन्। एफबिआईका निर्देशक क्रिस्टोफर रेले मंगलबार फक्स न्युजसँगकाे अन्तर्वार्ताका क्रममा यस्ताे दावी गरेका हुन्। ‘ब्यूरोको विश्वास छ कि कोभिड-१९ ‘चिनियाँ सरकार नियन्त्रित प्रयोगशाला’ मा तयार गरिएको हो। एफबिआइले लामो समयदेखि महामारीको उत्पत्ति प्रयोगशालाबाट भएकाे भनी आंकलन गरेकाे छ’, उनले […]