सेयर बजारमा सुनामीः ३९ दिनमा नेप्से ५१३ अंक घट्यो, लगानीकर्ता आतंकित

काठमाडौं । नेपालको सेयर बजार पछिल्लो समय फेरि धराशयी बनेको छ । ३९ दिनको अन्तरालमा नेप्सेमा ५१३ अंकको पहिरो गएपछि लगानीकर्ता आत्तिएका छन् । गत साउन २९ गते मौद्रिक नीति सार्वजनिक भएसँगै नेप्सेमा त्यसको नकारात्मक असर देखिन थालेको थियो । त्यसयता आक्कलझुक्कल बढे पनि अधिकांस दिन ओरालो नै लागेको छ । यो साताको पहिलो दुई […]

सम्बन्धित सामग्री

टेलिकम एक्लैले हल्लाउँछ सेयर बजार, झुक्याइन्छ लगानीकर्ता

२४ माघ, काठमाडौं । सोमबार नेपाल टेलिकमको सेयर मूल्य १० प्रतिशत बढेका दिन समग्र सेयर बजारको परिसूचक नै १४ अंक बढ्यो । त्यो १४ अंकको वृद्धिमा नेपाल टेलिकमको मात्रै योगदान १० अंक देखिन्छ । टेलिकमको सेयर मूल्य अन्तिम १ मिनेटमा अकस्मात् १० प्रतिशत बढेपछि नेप्से पनि अन्तिम मिनेटमा मात्रै १२ अंक सुधार भएको थियो । […]

मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता, बजारमा देखिएन उत्साह

काठमाडौँ – साताभरको कारोबारमा सेयर बजार परिसूचक ३६ अंकले घटेको छ । साताको अन्तिम कारोबारपश्चात सेयर बजार परिसूचक १९९३ अंकमा ओर्लिएको छ। गत साता १६७ अंक बढेर २०२८.७७ अंकमा उक्लिएको बजार यो साता ३६.१५ अंक घटेर १९९२.६२ अंकमा ओर्लिएको हो । साताभरमा नेप्से परिसूचक १.७८ प्रतिशतले घटेको छ। यससँगै, सेयर बजार पूँ...

‘कन्फिडेन्स’ खोज्दै सेयर लगानीकर्ता

२५ जेठ, काठमाडौं । २ भदौ २०७८ मा अहिलेसम्मकै उच्च विन्दु ३१९९.०३ छोएको सेयर बजार परिसूचक नेप्से त्यसयताको ९ महिनामा १२ सय अंक तल झर्‍यो । हाल सेयरको दैनिक कारोबार औसतः डेढ अर्बमा खुम्चिएको छ । ४० खर्ब १० अर्ब रुपैयाँसम्म पुगेको बजार पूँजीकरण अब घटेर २९ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ । कोरोना […]

यो साता १६८ अंक उक्लियो सेयर बजार, धेरै कमाउनेमा विकास बैंकका लगानीकर्ता

यो साता सेयर बजारको परिसूचक नेप्से १६८ अंकले बढेको छ । गत साता २५२४ अंकमा रहेर बन्द भएको नेप्से यो साता २६९२ अंकमा कायम भएको छ । समग्रमा साताभर ६.६ प्रतिशतले बजार बढेको छ । साताको पहिलो दिन आइतबार ६०.४ अंकले बढेको नेप्से सोमबार थप ३२ र मंगलबार ६३ अंकले बढ्यो । बुधबार ३०.७ अंकले घटेको नेप्से बिहीबार भने ४३.२ अंक बढ्यो ।

बजार परिसूचक स्थिर, अन्योलमा लगानीकर्ता

२९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । नयाँ सरकार गठनसँगै बजेट र मौद्रिक नीतिबारे बढेको अन्योलताले लगानीकर्ता अलमलमा पर्दा नेप्से परिसूचक १.०१ अंक मात्रैले बढेको हो । बुधबार दोस्रो बजारमा २१४ कम्पनीको चार करोड ४७ लाख  ३६ हजार ५३० कित्ता सेयर ५० हजार ५९१ पटक खरिद बिक्री हुँदा कारोबार […]

नेप्से स्थिर, अन्यौलमा लगानीकर्ता

२९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । नयाँ सरकार गठनसँगै बजेट र मौद्रिक नीतिबारे बढेको अन्यौलताले लगानीकर्ता अलमलमा पर्दा नेप्से परिसूचक १.०१ अंक मात्रैले बढेको हो । बुधबार दोस्रो बजारमा २१४ कम्पनीको चार करोड ४७ लाख  ३६ हजार ५३० कित्ता सेयर ५० हजार ५९१ पटक खरिद बिक्री हुँदा कारोबार […]

नेप्से उच्च बिन्दुबाट ९ अंक मात्रै तल, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा

गत साता सेयर बजार परिसूचक करिब ८३ अंकले बढेर २ हजार ६ सय ३१ बिन्दुमा आइपुगेको छ । नेप्से हालसम्मको उच्च बिन्दुबाट

नेप्सेमा छायाे हरियाली, लघुवित्तमा किन झुम्मिए लगानीकर्ता ?

२६ माघ, काठमाडौं । साताको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार ३६ अंक धेरैले बढेको छ । प्रिओपन सेसनमा करिब ३० अंक भन्दा धेरैले बढेको नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै उचालिएको हो । लगानीकर्ताहरु धेरै लघुवित्त कम्पनीहरुको सेयर किन्न बसेका छन् । फरवार्ड माइक्रोफाइनान्स लगायतको सेयर मूल्य सर्किट लेभलमा […]

सेयर बजार हरियाली, सेञ्चुरी बैंकमा किन झुम्मिए लगानीकर्ता ?

१९ माघ, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार खुलेसँगै हरियाली देखिएको छ । नेपाल स्टक एक्स्चेञ्जमा कारोबार हुने धेरै जसो कम्पनीहरुको सेयर मूल्य बढेको छ । नेप्से परिसूचक १५ मिनेटमा नै ४२ अंक भन्दा …

एक वर्षकै न्यून बिन्दुमा नेप्से - Naya Patrika

अर्थमन्त्रीको नकारात्मक टिप्पणीले सेयर बजार ओरालो लागेको सेयर लगानीकर्ता संघको भनाइ साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४१ दशमलव ५६ अंक घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से करिब...पूरा पढ्नुहोस् »