टेलिकम एक्लैले हल्लाउँछ सेयर बजार, झुक्याइन्छ लगानीकर्ता

२४ माघ, काठमाडौं । सोमबार नेपाल टेलिकमको सेयर मूल्य १० प्रतिशत बढेका दिन समग्र सेयर बजारको परिसूचक नै १४ अंक बढ्यो । त्यो १४ अंकको वृद्धिमा नेपाल टेलिकमको मात्रै योगदान १० अंक देखिन्छ । टेलिकमको सेयर मूल्य अन्तिम १ मिनेटमा अकस्मात् १० प्रतिशत बढेपछि नेप्से पनि अन्तिम मिनेटमा मात्रै १२ अंक सुधार भएको थियो । […]

सम्बन्धित सामग्री

सेयर बजार न्यूनतम विन्दुमा झरेपछि नियामक निकाय गुहार्दै लगानीकर्ता

सेयर बजार न्यूनतम विन्दुमा आइपुगेपछि लगानीकर्ताहरु नियामक निकाय समक्ष गुहार माग्न थालेका छन्।  गत २० चैतमा अर्थमन्त्री डा.प्रकाशशरण महतसमक्ष सेयर बजार सुधारका ८९ वटा बुँदा माग राखेपछि सोमबार लगानीकर्ताहरुले नेपाल धितोपत्र...

फेरि कहिले बढ्छ सेयर बजार ?

२०७८ भदौ २ मा सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुग्यो । त्यसदिन नेप्से ३ हजार २ सयभन्दा माथिको विन्दुमा पुगेको थियो भने बजार पुँजीकरण पनि ४४ खर्ब नाघेको थियो । सेयर बजारमा गिरावट आएर निराश भएका लगानीकर्ता विस्तारै पुनः उत्साहित हुँदै लगानी बढाइरहेका थिए । कोभिड महामारीको समयदेखि नै सेयर बजार सकारात्मक गतिमा दौडिरहेको थियो […]

सेयर बजार ओरालो लागेपछि लगानीकर्ता सरकारविरुद्ध प्रर्दशन गर्दै सडकमा

काठमाडौं : सेयर बजार लगातार ओरालो लाग्दा समेत सरकारले सुधारका लागि कुनै पहल नगरेपछि लगानीकर्ता सडकमा आएका छन्। उनीहरुले पुँजी बजारप्रति बेवास्ता गर्दा खर्बौं रुपैयाँ डुबेको भन्दै शुक्रवार प्रर्दशन गरेका हुन्। सेयर बजार सुधारका लागि १९ बुँदे माग राख्दै विरोधमा उत्रिएका लगानीकर्ताले शुक्रवार भने बानेश्वरमा प्रदर्शन गरेका छन्। सेयर बजार पछिल्लो…

ह्वात्तै बढेको सेयर बजार घटेर बन्द

काठमाडौँ-  सेयर बजार परिसूचक नेप्सेमा मंगलबार १६.३० अंकको गिरावट आएको छ। सुरुमा हवात्तै बढेको सेयर बजार बजार बन्द हुने बेला घटेको हो। ६ अर्ब २८ करोड ७२ लाख १७ हजार रुपैयाँ बराबरको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता खरिद बिक्री भएका छन्। मंगलबार सेयर बजारमा सर्वाधिक कमाउने नेपाल इन्स्योरेन्सका लगानीकर्ता हुन्। इन्स्योरेन्सका लगानीकर्ताले […]

सेयर बजार सुुस्ताउने क्रम जारी : लगानीकर्ता निराशासँगै अन्योलमा

सेयर बजार सुस्ताउने क्रम जारी छ । नेप्सेमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरूसमेत निराश बनेका छन् । ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता पछिल्लो समय निरन्तर नेप्सेमा आएको गिरावटपछि निराश भएका हुन् । बुधबार...

दोहोरो अंकले घट्यो सेयर बजार, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । बजार अस्थिर हुँदा पर्ख र हेरको अवस्थामा रहेको एक लगानीकर्ताले बताए ।  मंगलबार नेप्से सूचक १८.५४ अंकले...

निषेधाज्ञाको हल्लाले लगानीकर्ता आतिए, सेयर बजार झनै घट्यो

काठमाडौं । कोरोना सक्रमण बढ्दै गएपछि निषेधाज्ञा हुने हल्लाले सेयर बजारका लगानीकर्ता आतिएको देखिएको छ । लगानीकर्ता आतिदा बजार झनै ओरालो लागेको छ । निषेधाज्ञाको हल्लाले लगानीकर्ता पैसा जोहो गर्न लागेको आशंका विश्लेषकहरुले गरेका छन् । यद्यपि आज मात्रै बजार घटेको भने होइन । केही दिन देखि बजार घटिरहेको छ । सोमबार (बैशाख १३) मा नेप्से परिसूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा अडिएको छ । २ कम्पनीको भाउ भने सर्किट लाग्ने गरी वृद्धि भएका छन । त्यसमा विशाल बजार कम्पनी रहेको छ । यसको सेयर मूल्य ९.९९ प

नियन्त्रण गुमाउँदै सेयर बजार

कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगानीकर्ता’ बताउँछन्। केही विश्लेषक भने अब सेयर बजार अनियन्त्रित हुन थालेको बताउँछन्। ‘सरकार र नियामक निकायले यसरी नै खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ’, विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘जुन कुरा बजारका ९५ प्रतिशतभन्...

साना कम्पनीले उचाल्यो सेयर बजार

काठमाडौं । साना कम्पनीमा लगानीकर्ता हावी हुँदा सोमबारको सेयर बजार पनि उचालिएको छ । यो दिन सेयर बजार परिसूचक नेप्से १६.०४ अंकले बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ अंकमा पुगको हो । यो दिन कुल ८ अर्ब ९० करोडको कारोबार भएको थियो । नेप्से परिसूचक बढे पनि यो दिन सेन्सेटिभ परिसूचक भने घटेको छ । सेन्सेटिभ परिसूचक सेयर बजारमा सूचिकृत ‘क’ वर्गका कम्पनीको मापन गर्ने परिसूचक हो । यो दिन १२ वटा उपसूचक मध्ये बैंकिङ, व्यापारमूलक, निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड सम

साताको सेयर बजार : निराश बने बैंकिङ समूहका लगानीकर्ता

९ माघ, काठमाडौं । माघ महिनाको पहिलो साता समग्रमा सेयर बजार उकालो लागेको छ । सेयर कारोबार सार्वजनिक बिदा बाहेक सातामा ५ दिन खुला रहन्छ । माघको पहिलो साता पाँचै दिन कारोबार भएको छ । पाँच दिनको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक ५३ अंकले वृद्धि भएको छ । गत आइतबार नेप्से परिसूचक २ हजार […]