यस साता सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । कारोबार भएको ५ दिनमा ४ दिन सेयर बजारमा गिरावट आयो । बुधबार भने ८.३९ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको थियो । अन्य दिन भने नेप्से परिसूचक घटेको छ । आइतबार २० अंकले घटेको बजार सोमबार १६ अंक र मंगलबार ५ अंकले घटेको छ […]
सेयर बजारमा आइरहेको निरन्तर गिरावटले लाभांश पाउने समयमा पनि लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । बजारमा आएको अस्थिरताले लगानीकर्ता निराश बन्न पुगेका हुन् ।
पछिल्लो समय नेप्से परिसूचक अस्थिर बन्दै आइरहेको छ । नेप्से...
काठमाडौँ- सेयर बजारमा बुधबार सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । नेप्सेमा रौनकता छाउँदा लगानीकर्ता उत्साहित छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अङ्कले बढेर १९६२.७१ विन्दुमा पुगेको छ । नेप्से २.१५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ६.५५ अङ्कले […]
सरकारी नीतिका कारण नेप्से घटेको ठहरसँगै लगानीकर्ता यतिवेला आन्दोलनमा छन् । राष्ट्र बैंकले लगाउँदै आएको ४-१२ सेयर धितो कर्जाको सीमा हटाइनुपर्ने विषयलाई उनीहरूले मुख्य एजेन्डा बनाएका छन् ।
झन्डै १५ अंकले...
मंगलबार लगानीकर्ता निराश बनेका छन् । स्थानीय तह चुनावको मिति तोकिने प्रतीक्षामा रहेका लगानीकर्ता चुनावको मिति तोकिएपछि पनि बजार ओरालो लाग्दा निराश बनेका हुन् । सरकारले सोमबार चुनावको मिति तोकेसँगै बजार बढ्ने...
मंगलबार नेप्से सूूचकमा झिनो अंकको करेक्सन आएको छ । कारोबार अवधिभर लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिँदा बजारमा आएको उत्तारचढाबकै बीच सूूचक ५ दशमलव ५९ अंकले घटेर दुई हजार आठ सय...
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले घटेपनि मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता मालामाल भएका छन् । मानुषीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै लगानीकर्ताले प्रतिकित्ता १८० रुपैयाँ कमाएका हुन् ।मानुषीका लगानीकर्ता मालामाल बन्दा अन्य कम्पनीको सेयर मूल्यमा ठूलो वृद्धि आएन । यस्तै, कारोबार भएका १३ मध्ये अन्य समूहमा मात्रै सुधार आएको छ । घटेकामध्ये विकास बैंक समूह सबैभन्दा बढी ११९ अंकले घटेको छ भने उत्पादनमूलक १०१ अंकले घटेको छ ।बजार ३२ अंकले घट्दा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कार
२९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । नयाँ सरकार गठनसँगै बजेट र मौद्रिक नीतिबारे बढेको अन्योलताले लगानीकर्ता अलमलमा पर्दा नेप्से परिसूचक १.०१ अंक मात्रैले बढेको हो । बुधबार दोस्रो बजारमा २१४ कम्पनीको चार करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर ५० हजार ५९१ पटक खरिद बिक्री हुँदा कारोबार […]
२९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । नयाँ सरकार गठनसँगै बजेट र मौद्रिक नीतिबारे बढेको अन्यौलताले लगानीकर्ता अलमलमा पर्दा नेप्से परिसूचक १.०१ अंक मात्रैले बढेको हो । बुधबार दोस्रो बजारमा २१४ कम्पनीको चार करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर ५० हजार ५९१ पटक खरिद बिक्री हुँदा कारोबार […]
नेपाल स्टक एक्सचेन्स र सिडिएस एण्ड क्लियरिङ्ग हाउसले संयुक्त रुपमा लगानीकर्ता सचेतना कार्यक्रकको आयोजना गरेका छन् । स्थानीय शाखा रहेका ब्रोकर नं १६, ५८, ३७ र ५४ तथा नेपाल पुंजी बजार लगानीकर्ता संघको सहकार्यमा प्रदेश –२ को वीरगञ्जर र बागमती प्रदेशको हेटौंडामा सचेतना कार्यकम आयोजना गरिएको आयोजले जानकारी दिएको छ ।कार्यक्रमलाई नेप्से सञ्चालक समितिकाअध्यक्ष लक्ष्मण […]