अर्थमन्त्रीको नकारात्मक टिप्पणीले सेयर बजार ओरालो लागेको सेयर लगानीकर्ता संघको भनाइ साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४१ दशमलव ५६ अंक घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से करिब...पूरा पढ्नुहोस् »
अघिल्लो सातासम्म सेयर बजारमा त्यहीँ दिन चल्दै थियो, जुन दिनसम्म लगानीकर्ताहरूमा रोइलो चल्दै थियो । कोभिड–१९ ताकाको नेप्सेको उच्च विन्दु (३१९९ अङ्क) लाई हेरेर लगानीकर्ताहरू धिक्कार्दै थिए ।
‘अल टाइम हाई’ २०७८ भदौ २
न्युज अफ नेपाल, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५३ दशमलव १० अंकले घटेर २४५५ दशमलव ८१ विन्दुमा झरेको छ । यो २०७८ साल यताकै न्यून बिन्दु हो । २०७७ चैत ४ गते नेप्से २४३१ अंकमा थियो । कुल २२६ वटा कम्पनीको ६५ लाख ६० हजार कित्ता शेयर २ […]
सेयर बजार २०७८ सालकै न्यून बिन्दुमा झरेको छ । बजारको परिसूचक नेप्से ५३ अंकले झरेसँगै २४५५ अंकमा कायम भएको छ । यो अंक २०७७ चैत ४ गतेयताकै न्यून विन्दु हो । २०७७ चैत ४ गते बजार २४३१ अंकमा थियो ।
सेयर बजारको परिसूचक नेप्से एक वर्षयताकै तल्लो बिन्दुमा झरेको छ। आइतबार एकै दिन ३ प्रतिशतले गिरावट आएपछि नेप्से एक वर्षकै न्यून अंकमा झरेको हो। यस दिन कारोबार बन्द हुँदा ४१ अंकले घटेर १३ सय ४ अंकमा नेप्से अडिएको छ। अन्तिम एक घण्टा नेप्से सम्हालिएकाले गिरावट ४१ दशमलव ५६ अंकमा सीमित भएको हो। २ बजे नेप्से…