काठमाडौँ – साताभरको कारोबारमा सेयर बजार परिसूचक ३६ अंकले घटेको छ । साताको अन्तिम कारोबारपश्चात सेयर बजार परिसूचक १९९३ अंकमा ओर्लिएको छ। गत साता १६७ अंक बढेर २०२८.७७ अंकमा उक्लिएको बजार यो साता ३६.१५ अंक घटेर १९९२.६२ अंकमा ओर्लिएको हो ।
साताभरमा नेप्से परिसूचक १.७८ प्रतिशतले घटेको छ। यससँगै, सेयर बजार पूँ...