बजार परिसूचक स्थिर, अन्योलमा लगानीकर्ता

२९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । नयाँ सरकार गठनसँगै बजेट र मौद्रिक नीतिबारे बढेको अन्योलताले लगानीकर्ता अलमलमा पर्दा नेप्से परिसूचक १.०१ अंक मात्रैले बढेको हो । बुधबार दोस्रो बजारमा २१४ कम्पनीको चार करोड ४७ लाख  ३६ हजार ५३० कित्ता सेयर ५० हजार ५९१ पटक खरिद बिक्री हुँदा कारोबार […]

सम्बन्धित सामग्री

विश्व लगानीकर्ता सप्ताहमा क्रेडिट रेटिङ सचेतना कार्यक्रम आयोजना

विश्व लगानीकर्ता सप्ताह २०२३- क्रेडिट रेटिङ सचेतना कार्यक्रम सम्पन्न भएको छ। विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेपाल धितोपत्र बोर्डको अगुवाइ तथा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडको सहभागितामा शंकर देव क्याम्पस र नेपाल...

बजेटको व्यवस्थाले लगानीकर्ता असन्तुष्ट

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा रहेका तीन व्यवस्थाले लगानीकर्ता असन्तुष्ट भएका छन् । व्यावसायिक रूपमा सेयर कारोबार गर्ने ब्रोकरहरूले नाफाको समयमा सेयरबाट कमाएको रकमको पनि कर तिर्नुपर्ने अफरसहितको व्यवस्था...

पूँजीबजारप्रति लगानीकर्ता चिन्तित

काठमाडौं । कुनै समय महिनाकै १ अर्ब बढी राजस्व बुझाउने नेपालको पूँजीबजार यतिखेर धराशायी बन्दै गएको प्रति लगानीकर्ता चिन्तित भएका छन् । लगभग १८ प्रतिशत जनता शेयरबजारमा आवद्ध रहेको नेपालको शेयर बजारमा ४४ खर्ब बराबरको पूँजी रहेको छ तर ३२ सयमाथि पुगिसकेको शेयर बजारको इन्डेक्स हाल १८ सयको हाराहारीको विन्दुमा आउँदा लगानीकर्ता थप मर्माहत भएका […]

चीनका पाँच दर्जन लगानीकर्ता नेपालमा

नेपालमा लगानीका अवसरको सम्भावना अध्ययन गर्न करिब पाँच दर्जन चिनियाँ उद्योगी नेपालमा आएका छन्। विभिन्न ४७ वटा चिनियाँ कम्पनीमा आवद्ध लगानीकर्ता यहाँ आएका हुन्।...

अस्थिर सेयर बजारले लगानीकर्ता निराश

सेयर बजारमा आइरहेको निरन्तर गिरावटले लाभांश पाउने समयमा पनि लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । बजारमा आएको अस्थिरताले लगानीकर्ता निराश बन्न पुगेका हुन् ।  पछिल्लो समय नेप्से परिसूचक अस्थिर बन्दै आइरहेको छ । नेप्से...

सेयर लगानीकर्ता आन्दोलनमा

सरकारी नीतिका कारण नेप्से घटेको ठहरसँगै लगानीकर्ता यतिवेला आन्दोलनमा छन् । राष्ट्र बैंकले लगाउँदै आएको ४-१२ सेयर धितो कर्जाको सीमा हटाइनुपर्ने विषयलाई उनीहरूले मुख्य एजेन्डा बनाएका छन् ।  झन्डै १५ अंकले...

सेयर बजारको निरन्तर गिरावट निराश बने लगानीकर्ता

सेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता निराश बनेका छन् । नजिकिँदै गरेको चुनावले बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता एकपछि अर्को गरी आएको गिरावटले निराश बन्न पुगेका छन् । वर्षको अन्तिम महिना भएकाले...

चुनावको प्रतीक्षामा रहेका लगानीकर्ता निराश : प्रोफिट बुकको नीतिले दबाबमा नेप्से

मंगलबार लगानीकर्ता निराश बनेका छन् । स्थानीय तह चुनावको मिति तोकिने प्रतीक्षामा रहेका लगानीकर्ता चुनावको मिति तोकिएपछि पनि बजार ओरालो लाग्दा निराश बनेका हुन् ।  सरकारले सोमबार चुनावको मिति तोकेसँगै बजार बढ्ने...

नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा

नेपालमा सञ्चालित कम्पनीहरूको नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा परेका छन् । विशेषगरी पब्लिक कम्पनीहरूको लगानीकर्ता (संस्थापक र सर्वसाधारण) हरू दोहोरो करको मारमा परेका हुन् ।शेयरधनी तथा लगानीकर्ता आफैले दुईपटक कर तिरेका त छैनन् । तर, उनीहरूको लगानीबाट हुने आम्दानीमा भने दुईपटक नै कर लाग्ने गरेको छ । फलस्वरूप आफूहरू दोहोरो करको मारमा परेको लगानीकर्ता तथा शेयरधनीहरूले बताउँदै आएका छन् । शेयरधनी तथा लगानीकर्ताले एउटा आम्दानीमा एकैपटक मात्र कर लगाउने व्यवस्था गर्न पहिलेदेखि नै माग गर्दै आ

लगानीकर्ता सचेतना कार्यकम

नेपाल स्टक एक्सचेन्स र सिडिएस एण्ड क्लियरिङ्ग हाउसले संयुक्त रुपमा लगानीकर्ता सचेतना कार्यक्रकको आयोजना गरेका छन् । स्थानीय शाखा रहेका ब्रोकर नं १६, ५८, ३७ र ५४ तथा नेपाल पुंजी बजार लगानीकर्ता संघको सहकार्यमा प्रदेश –२ को वीरगञ्जर र बागमती प्रदेशको हेटौंडामा सचेतना कार्यकम आयोजना गरिएको आयोजले जानकारी दिएको छ ।कार्यक्रमलाई नेप्से सञ्चालक समितिकाअध्यक्ष लक्ष्मण […]