चुरोट, मुटु र परिवार

-डा. ओम मूर्ति अनिल चुरोट सेवनले जानसक्छ जवानीमै ज्यान !यसको दुष्प्रभाव थाहा हुँदाहुँदै किन बन्दैछौं अञ्जान !!मधुमेह, कालस्ट्रोल र मुटुरोगको लागि चुरोट सेवन हो आत्महत्याजसतै काम !कहिलेकाहीँको १/२ खिल्लीले पनि गर्नसक्छ तिम्रो काम तमाम !! १ खिल्ली ११ मिनेट मात्रै आयु घटाउँछ तिम्रो!तर जवानीमै मर्ने तनि गुणा खतरा बढाउँछ तिम्रो!!क्यान्सर र दमको डर नमान्दा नि […]

सम्बन्धित सामग्री

प्राथमिक अस्पताल थानकोटमा डायलाइसिस सेवा सञ्चालनमा आउँदै

अस्पतालले पछिल्लो समय विशेषज्ञ मुटु रोग, परिवार नियोजन, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा  दिइरहेको छ। अस्पतालमा डायलाइसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलाइसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ ।

जाडोमा जन्ती

बिहेघरबाट बिहानै बेहुली अन्माउँदाको दृश्य अत्यन्त कारुणिक। सनाईको धून त्यस्तै। बाउआमा अनि घरका परिवार त रुने नै भए, साथीसंगी र गाउँले सबैका आँखामा आँसु। सनाईको मार्मिक धून र बेहुलीको रुवाइले मुटु नै फुट्लाजस्तो। घरगाउँले मात्र नभएर जन्तीका आँखा पनि रसाउने...

सोनम कपुर आमा बन्दै, सार्वजनिक गरिन् बेबी बम्प

मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दै छिन् । उनले इन्स्टाग्राममार्फत पति आनन्द आहुजासँग आफ्नो बेबी बम्पको तस्बिर सार्वजनिक गर्दै आमा बन्न लागेको पुष्टि गरिन् । उनले तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘चार हातहरू, हमी उत्तम तरिकाले तिम्रो हेरचाह गर्न सकँ । दुई मुटु, जो तिमिसँगै धड्कनेछ। हाम्रो परिवार, जसले तिमिलाई माया र समर्थन […]

आमा बन्दैछिन् सोनम कपुर : खबर सुन्नेबित्तिकै करिना कपुरले बनाइन् विशेष योजना

गर्भवती भएको भन्ने अफवाहलाई अब सोनम कपुरले अन्ततः विराम लगाएकी छिन् । उनले श्रीमान् आनन्द आहुजासँग आफ्नो फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी छिन् । बेबी बम्पसहित सोनमले आफू गर्भवती भएको खबर सबैमाझ साझा गरेकी छिन् ।सोनमले फोटो सेयर गर्दै लेखिन्, ‘चार हात । तिम्रो उत्कृष्ट पालनपोषणका लागि जति हामी गर्न सक्छौँ । दुई मुटु । जुन तिमीसँगै धड्कन सक्नेछ, हरेक मोडमा । हाम्रो परिवार जसले तिमीमाथि प्रेम बर्साउनेछन् र समर्थन गर्नेछन् । हामी तिम्रो स्वागत गर्नका लागि थप प्रतीक्षा गर्न सक्दैनौँ ।

४८ लाख बालबालिकाले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप ?

सरकारले कार्तिक २८ गतेदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । यद्यपि कोरोनाविरुद्धको फाइजर खोप सबै बालबालिकाले भने पाउने छैनन् ।  १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगीलाई खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित गरेको हो । फोक्सो, मधुमेह, उच्च चाप, मुटु, मिर्गौला लगायतका दीर्घरोगीले खोप पाउने छन् । गत सोमबार कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट एक लाख ६ सय २० मात्रा फाइजर खोप नेपाल आइपुगेको छ । सो खोप करिब ४५/४६ हजार दीर्घरोगी बालबालिकाले पाउने परिवार

आमाको चलिरहेको मुटु दान गर्नुपर्दा

आफ्नै परिवार वा आफन्तका लागि एउटा मिर्गौला, कलेजोको केही भाग काटेर दिन नै मानिसहरुले धेरै सोचविचार गर्नुपर्ने हुन्छ । यहाँ त एउटा छोराले आमाको मुटु, फोक्सोलगायतका महत्वपूर्ण अंगहरु नै निकाल्नका लागि स्वीकृति दिनुपर्ने कठिन परिस्थिति सिर्जना भएको थियो, त्यसमा पनि चलिरहेको मुटु । आमाको छातीमा ढुकढुक गरिरहेको मुटु झिकेर अरुलाई दान दिने कार्य कुनै पनि […]

खाडीमा भएन कमाइ : गाउँ फर्केर तरकारी खेती

लमजुङ – आफ्नो घर–परिवार छोडी ‘मुग्लान’ भासिने, परदेशीने रहर कस्लाई पो हुन्छ र ! तैपनि परिवारको सुख र खुशीको सपना साँचेर, मुटु गाँठो पारी बाध्यता, परिस्थितिले परदेशतर्फको यात्रा तय गर्ने धेरै हुन्छन् ।  आजभन्दा आठ वर्षअघि विदेश पस्नेको त्यही लहरमा मिसिनुभएको थियो, लमजुङका गोविन्द नेपाली पनि ...

कोरोनाबाट बचाउन भन्दै झुप्रोमा राखे बच्चा, आगो लागेर जिउँदै जले

भारतको बिहार राज्यमा पटना नजिक अलाउद्दीनचक गाउँबाट मुटु कँपाउने खबर आएको छ ।  आफ्ना चारजना बालबालिकालाई कोरोनाको कहरबाट जोगाउनका लागि मातापिताले एउटा झुप्रोमा बन्द गरेका थिए । तर झुप्रोमा आगो लागेपछि चारै बालबालिका जिउँदै जलेर मरे ।  बच्चाहरूलाई झुप्रोमा राखेर ढोका थुनी मातापिता खेतमा काम गर्न गएका थिए । तर झुप्रोमा अचानक आगो लाग्यो र चारै बच्चा जले ।  गाउँमा शोकको लहर दौडिएको छ । मातापिता रोएर बेहाल छन् ।  दलित पासवान परिवार गरीब छ र झुप्रोमा बस्ने गर्छ । घरमा तीन छोरा र एक छ...

गायिका सोनिया डिसी र गोपाल बटालाले ल्याए 'घाइते मुटु' (भिडियाेसहित)

काठमाडौं : गायिका सोनिया डिसी र गोपाल बटालाले महिला उत्पीडनविरुद्ध टेलिभिजन सिरियल 'घाइते मुटु' सार्वजनिक गरेका छन्। अज्ञानता, अशिक्षा तथा पुरुषसत्तावादी सोचको शिकार बनेका महिलाको दारुण दृश्य सिरियलमा देखाइएको छ। खासगरी ग्रामिण भेगमा महिलाले परिवार, छरछिमेक र समाजबाट हरेक दिन भोग्नु परेका पीडालाई कला...

एउटा परिवार जसको ‘लकडाउन’ सिर्जनामै बित्यो

मुटु मेरो करौँतीमा छ आफ्नो देश फर्कौं म कसरी जिन्दगी नै धरौटीमा छ ... रोजगारीका लागि प्रदेश जान विवश नेपालीहरूमा समर्पित यो लोक गीत अहिले युट्युबमा उपलब्ध छ । ऋणले गाँजेका युवा प्यारालाइसिसले थलिएका बाबालाई छोडेर विदेशिएपछिको हृदयविदारक …