लमजुङ – आफ्नो घर–परिवार छोडी ‘मुग्लान’ भासिने, परदेशीने रहर कस्लाई पो हुन्छ र ! तैपनि परिवारको सुख र खुशीको सपना साँचेर, मुटु गाँठो पारी बाध्यता, परिस्थितिले परदेशतर्फको यात्रा तय गर्ने धेरै हुन्छन् ।
आजभन्दा आठ वर्षअघि विदेश पस्नेको त्यही लहरमा मिसिनुभएको थियो, लमजुङका गोविन्द नेपाली पनि ...