सोनम कपुर आमा बन्दै, सार्वजनिक गरिन् बेबी बम्प

मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दै छिन् । उनले इन्स्टाग्राममार्फत पति आनन्द आहुजासँग आफ्नो बेबी बम्पको तस्बिर सार्वजनिक गर्दै आमा बन्न लागेको पुष्टि गरिन् । उनले तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘चार हातहरू, हमी उत्तम तरिकाले तिम्रो हेरचाह गर्न सकँ । दुई मुटु, जो तिमिसँगै धड्कनेछ। हाम्रो परिवार, जसले तिमिलाई माया र समर्थन […]