गायिका सोनिया डिसी र गोपाल बटालाले ल्याए 'घाइते मुटु' (भिडियाेसहित)

काठमाडौं : गायिका सोनिया डिसी र गोपाल बटालाले महिला उत्पीडनविरुद्ध टेलिभिजन सिरियल 'घाइते मुटु' सार्वजनिक गरेका छन्। अज्ञानता, अशिक्षा तथा पुरुषसत्तावादी सोचको शिकार बनेका महिलाको दारुण दृश्य सिरियलमा देखाइएको छ। खासगरी ग्रामिण भेगमा महिलाले परिवार, छरछिमेक र समाजबाट हरेक दिन भोग्नु परेका पीडालाई कला...