आफ्नै परिवार वा आफन्तका लागि एउटा मिर्गौला, कलेजोको केही भाग काटेर दिन नै मानिसहरुले धेरै सोचविचार गर्नुपर्ने हुन्छ । यहाँ त एउटा छोराले आमाको मुटु, फोक्सोलगायतका महत्वपूर्ण अंगहरु नै निकाल्नका लागि स्वीकृति दिनुपर्ने कठिन परिस्थिति सिर्जना भएको थियो, त्यसमा पनि चलिरहेको मुटु । आमाको छातीमा ढुकढुक गरिरहेको मुटु झिकेर अरुलाई दान दिने कार्य कुनै पनि […]