भदौ १६, काठमाडौं । समृद्धि फाइनान्सको हकप्रद शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले १४ लाख २० हजार ७१८कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो । अव यो शेयर शेयरधनीले बिहीवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले हकप्रद शेयर निष्कासनमा विक्री नभएको शेयर लिलामी गरेर शेयर सूचीकृत गराएको हो ।