हिमाली जिल्ला डोल्पामा नेपाली सेनाले बनाएको हेलिप्याड शे–फोक्सुन्डो गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको रामवाण गुल्मले जनहित कार्यक्रमअन्तर्गत वडा नं ८ मा बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरेको हो।
दुर्गम...