आकस्मिक उद्धारका लागि सेनाले बनायो रुविभ्यालीको शेर्तुङमा हेलिप्याड

नेपाली सेनाले उत्तरी धादिङको रूवीभ्याली गाउँपालिका- ३ सेर्तुङमा हेलिप्याड निर्माण गरेको छ। विपतमा परेका, जटिल अवस्थाका गर्भवती र सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका...

सम्बन्धित सामग्री

धनकुटाको हिलेमा सेनाले बनायो मन्दिरको प्रवेशद्वार

विराटनगर :  नेपाली सेनाले निर्माण गरेको धनकुटाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरको प्रवेशद्वार पूर्वी पृतनापति उपरथी डा. आसबहादुर तामाङले उदघाटन गरेका छन्।पूर्वी पृतना हेडक्वार्टर इटहरी तथा श्री नम्बर २ वाहिनी अड्डा हिलेको विशेष पहलमा नेपाली सेनाको शीघ्र प्रभावी योजनाअन्तर्गत निर्माण गरिएको प्रवेशद्वार आज (सोमबार) पूर्वी पृतनापति उपरथी तामाङले उदघाटन गरेका हुन्।भक्तपुरबाट कालिगढ झिकाएर पुरात्वातिक शैलीमा निर्माण भएको सो प्रवेशद्वारको उदघाटन समारोहलाई सम्बोधन गर्दै उपरथी ता

डोटीको बोगटान क्षेत्रमा नेपाली सेनाले बनायो हेलीप्याड

२० पुस, डोटी । डोटीको बोगटान क्षेत्रमा हेलीप्याड निर्माण भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवारा चौतारामा नेपाली सेनाले हेली प्याड निर्माण गरेको हो । जिल्ला सदरमुकामभन्दा बाहिर बनेको यो पहिलो हेलीप्याड हो । विपदमा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेली […]

भारतीय सेनाले अनधिकृत प्रवेशको प्रयास असफल बनायो

भारतीय सेनाले सोमबार राति जम्मूको राजौरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) बाट अनधिकृत प्रवेशको प्रयासलाई विफल पारेको छ । जम्मुस्थित एकजना सुरक्षा अधिकारीका अनुसार भारतीय सेनाले जम्मू कश्मीरको राजौरीको नौशेरा क्षेत्रमा एलओसी बाट भारत प्रशासित क्षेत्रमा प्रवेश गर्न भएको प्रयासलाई सफलतापूर्वक रोकेको तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको बताएका छन् ।यसअघि अस्ति आइतबार  भारतीय सेनाले नौशेरा शहरको सेहर माकरी क्षेत्रमा एलओसीमा आत्मघाती हमला गर्न आएको गरेको अनधिकृत व्यक्तिलाई पक्राउ गरेको थियो । छब्

नेपाली सेनाले बनायो लेबनानमा कृषि पोखरी र पार्क

नेपाली सेनाले कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण गरी लेबनानको व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनानमा तैनाथ बर्दबहादुर गणको ६२ औं डफ्फाका शान्ति सैनिकहरूले हालसम्मकै सबैभन्दा ठूलो लगानीमा उक्त कृषि पोखरी तथा सार्वजनिक पार्क निर्माण गरेका हुन् ।  सो कृषि पोखरी र सार्वजनिक पार्क एक विशेष समारोह गर्दै हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

जाजरकोटमा सेनाले बनायो रात्रीकालिन अवतरण गर्न मिल्ने हेलिप्याड

नेपाली सेनाले जाजरकोटमा रात्रीकालिन अवस्थामा हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ। नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाख रुपैयाँमा रात्रीकालिन अवस्थामा पनि सजिलै हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड...

नेपाली सेनाले दुई वर्षमा २११ विस्फोटक पदार्थ निस्क्रिय बनायो

काठमाडौं। नेपाली सेनाले पछिल्ला दुई आर्थिक वर्षमा देशका बिभिन्न स्थानमा २११ वटा बिस्फोटक पदार्थ (आइइडी) निस्क्रिय बनाएको छ। नेपाली सेनाका अनुसार आर्थिक वर्ष २०६६/७७ मा १२५ र २०७७/७८ मा ८६ वटा आइडी निस्क्रिय बनाइएको हो। बितेका चौबिस महिनामा एक महिनामा (२०७७ कार्तिक) मात्र सेनाले आइडी निस्क्रिय गर्नु परेन, बाँकी सबै महिनामा कुनै न कुनै स्थानमा आइडी सेनाले निस्क्रिय गरेको छ।

सेनाले छिल्लीकोटमा सर्वसाधारणका लागि बनायो ट्रष्ट

नेपाली सेनाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटस्थित कालिका-मालिका मन्दिर परिसरमा निर्माणमा सर्वसाधारणको सुविधाको लागि ट्रष्ट निर्माण गरेको छ।

कर्णाली करिडोरः सेनाले समयमै बनायो सडक

हुम्ला, वैशाख २३ । नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा पनि सेनाले समयमै सम्पन्न गरेको हो । कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्म नेपाली सेनाले सडक निर्माणको कार्य सम्पन्न गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर […]

लेखा समितिमा सांसदहरूको प्रश्न– सेनाले नै नियम नमाने कसले मान्छ ?

प्रतिनिधि सभा सदस्यहरूले नेपाली सेनाले देशको रक्षा गर्ने कि ठेक्कापट्टा गर्ने भन्दै प्रश्न उठाएका छन् ।  काठमाडौं तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि सेनाले गरेको टेन्डरको विषयमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्ने सांसदहरूले नेपाली सेनाले देशको सुरक्षा सम्हाल्ने भएकाले ठेक्कापट्टाका विषयमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।  सांसद प्रदीप यादवले नेपाली सेनालाई सरकारले ठेकेदार बनाएको बताए ।  ‘सरकारले सेनालाई ठेकेदार बनायो । सेनाले सुरक्षा दिने हो । सेनाले कानूनविपरीत क...